नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वालविवाह रोकथामका लागि अभिभावकलाई अभिमुखीकरण
वालविवाह रोकथामका लागि अभिभावकलाई अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २१, २०७७ बागेश्वरी पोस्ट
वालविवाह रोकथामका लागि अभिभावकलाई अभिमुखीकरण

नरैनापुर (बाँके) । नरैनापुरको दौलतपुरमा वालविवाह रोकथामका लागि अभिभावकलाई अभिमुखीकरण गरिएको छ ।

प्लान इन्टरनेशल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग, सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपालको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा बालविवाह रोकथाम परियोजना अन्तर्गत् वडा नम्बर ४ दौलतपुरमा आज एक दिने अभिभावक शिक्षा कार्यक्रम गरिएको हो । स्थानीय १४ जना अभिभावक सहभागी कार्यक्रममा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

वालविवाह के हो, बालविवाह गरे वा गराएमा हुने जरिवाना, बालविवाह हुन नदिन वा बालविवाह रोक्न अभिभावकको भूमिका, दायित्व तथा बालविवाहले निम्याउने समस्या, बालविवाह रोक्ने उपाय लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

त्यस क्रममा नरैनापुर गाउँपालिकाका योजना अधिकृत विजय कुमार यादवले कानुनले वर्जित गरेको बालविवाह हुन नदिनु सबैको साझा दायित्व भएको बताउनुभयो । बालविवाह रोकथाममा अभिभावकको अहम् भूमिका हुने भन्दै उहाँले बालबालिकालाई उचित शिक्षा दिनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

इलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरिक्षक श्यामराज अर्यालले बालविवाह भइरहेको जानकारी प्रहरीलाई दिन आग्रह गर्दै सबै मिलेर बालविवाह विरुद्ध अभियान थाल्नुपर्ने बताउनुभयो । कार्यक्रमको व्यवस्थापन स्याक नेपालका फिल्ड सुपरभाइजर त्रिभुवन प्रसाद यादवले गर्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP