नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लवलाई व्यक्ति हत्या रोक्न कांग्रेस नेता डा.भण्डारीको आग्रह
विप्लवलाई व्यक्ति हत्या रोक्न कांग्रेस नेता डा.भण्डारीको आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २४, २०७७ बागेश्वरी पोस्ट
विप्लवलाई व्यक्ति हत्या रोक्न कांग्रेस नेता डा.भण्डारीको आग्रह
फाइल फोटो

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ लाई व्यक्ति हत्या रोक्न आग्रह गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई व्यक्ति हत्या रोक्न आग्रह गरेका न् ।

मङ्गलबार बिहान मोरङको मिक्लाजुङ १ बर्खेमा मारिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएपछि डा. भण्डारीले हत्या रोक्न आग्रह गरेका हुन् । उनले सामाजिक संजाल फेसबुक मार्फत व्यक्ति हत्यालाई प्राथमिकता दिँदै आएको कम्युनिष्ट चलन बन्द गरिनु पर्ने पनि बताएका छन् ।

मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवका मेची कोशी इन्चार्ज प्रतापले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने, दुःख दिने दिने जस्ता ज्यादति शिक्षक श्रेष्ठबाट भएको भन्दै हत्या गरेको जनाएका हुन् । डा. भण्डारीले विप्लवलाई सम्वोधन गर्दै भनेका छन्, ‘बिप्लव जी' अहिलेसम्म नेपालमा कम्युनिष्ट पार्टीहरुले शुरु गरेका परिवर्तनका आन्दोलन ब्यक्ति हत्याबाट शुरु भएका छन् । त्यसको पहिलो शिकार शिक्षक र सामान्य किसान परेका थिए । आरोप के त ‘सुराकी’ ।’ पुनः विप्लवको आन्दोलनको पहिलो शिकार पनि सामान्य शिक्षक राजेन्द्र कुमार श्रेष्ठ ।’ नेता भण्डारीले विगतमा कम्युनिष्टको नाममा गरिएको युद्धको कमीकमजोरीको समीक्षा गर्न विप्लवलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘विगतका पीडा रुखमा बाँधेर मारिएका शिक्षकको, किरियापुत्रीको हत्या, परिवारका सामु गरिएका हत्या, मौंलामा हत्याको लागि बाँधेर उनको श्रीमतीलाई देखाएर गरिएका बलात्कार । विप्लव जी व्यक्ति हत्या रोक्नु नै पर्दछ । जुन विगतमा धेरै नै पीडादायक बनेको छ ।’ हाम्रकुराबाट।


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP