Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किशोरीहरुका लागि सञ्चालित चार दिने पत्रकारिता तालिम सम्पन्न
किशोरीहरुका लागि सञ्चालित चार दिने पत्रकारिता तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २९, २०७७ बागेश्वरी पोस्ट
किशोरीहरुका लागि सञ्चालित चार दिने पत्रकारिता तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज र जानकीका किशोरीहरुका लागि सञ्चालित चार दिने पत्रकारिता तालिम आज सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा भएको तालिममा बालविवाह रोकथाम परियोजना अन्तर्गत् गठन भएका किशोरी क्लबसंग आवद्ध किशोरीहरुको सहभागिता थियो ।

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका ४, ७, १०, २१ र २२ तथा जानकी गाउँपालिकाको वडा नम्बर ४ मा गठन भएको किशोरी क्लबका ३६ जना किशोरी सहभागी थिए । कोभिड संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दुई समूह बनाएर २ वटा कक्षा सञ्चालन गरिएको थियो । तालिममा सञ्चार, सञ्चार सीप, आम सञ्चार, पत्रकारिता, समाचार, लेख, प्रेस विज्ञप्ति, ज्ञापनपत्र लेखन लगायतका विषयमा सहजीकरण गरिएको स्याक नेपालका फिल्ड सुपरभाइजर अकलिम खाँले जानकारी दिनुभयो । तालिममा पत्रकारहरु नवीन गिरी र गोपी बुढाले सहजीकरण गर्नुभएको थियो ।

सञ्चार सीप सम्वन्धि ज्ञान प्रदान गर्दै किशोरीहरुको क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजनाका प्रोजेक्ट म्यानेजर जगदिश थापाले बताउनुभयो । तालिम समापनमा प्लान इन्टरनेशनल नेपालकी बालविवाह रोकथाम परियोजना संयोजक आशा बुढा मगरले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्दै बालविवाह विरुद्धको अभियानमा दत्तचित्त भएर लाग्न आह्वान गर्नुभयो । तालिमको व्यवस्थापन फिल्ड सुपरभाइजरद्वय खाँ र अर्मिला रोकायले गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP