Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरामा जैविक विषादी उत्पादन तालिम
खजुरामा जैविक विषादी उत्पादन तालिम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३०, २०७७ बागेश्वरी पोस्ट
खजुरामा जैविक विषादी उत्पादन तालिम

खजुरा(बाँके) । बाँकेको खजुरामा सञ्चालित जैविक विषादी ट्राइकोडर्मा र एन.पि.भी. उत्पादन तथा परिक्षण सम्बन्धि पाँच दिने तालिम आज सम्पन्न भएको छ । बाली संरक्षण प्रयोगशाला खजुराको आयोजनामा २६ गतेदेखि शुरु भएको तालिम आज समापन भएको हो ।

ट्राइकोडर्मालाई टाल्कम पाउडरमा उत्पादन गरी कृषक समक्ष पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको प्रयोगशाला प्रमुख नरेश धितालले जानकारी दिनुभयो । प्रांगारिक विषादीको प्रयोग बढाउन प्रयोगशाला प्रयासरत रहेको धितालले बताउनुभयो ।

रासायनिक ढुसीनाशक विषादीलाई कटौति एवम् प्रतिष्थापन गर्दै जैविक विषादीको प्रयोग बढाउन विषादी उत्पादन र परिक्षण गर्न लुम्बिनी प्रदेशका कृषि प्राविधिक, आइपिएम कृषक सहजकर्ता र उत्कृष्ट ओजेटीलाई तालिम दिइएको सूचना अधिकारी बाली संरक्षण अधिकृत कोमल शाहीले बताउनुभयो । शाहीले तालिम पश्चात् दुई हजार प्याकेट ट्राइकोडर्मा उत्पादन गरेर कृषक समक्ष पुर्याउने लक्ष्य लिइएको बताउनुभयो । तालिममा प्रयोगशाला प्रमुख धिताल, बाली संरक्षण अधिकृत शाही, प्राविधिक अधिकृत बशिष्ठ आचार्य र बायो मेडिकल इन्जिनियर नेत्र सापकोटाले प्रशिक्षण दिनुभएको थियो । 

लुम्बिनी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई प्रांगारिक उन्मुख बनाउने नीति अख्तियार गरेकाले यो कार्यक्रमको योजना तर्जुमा गरिएको प्रयोगशाला प्रमुख धितालले बताउनुभयो । तालिमका केही सहभागीले आगामी दिनमा जैविक विषादी उत्पादन स्रोत केन्द्र स्थापना गर्ने अपेक्षा प्रयोगशालाले गरेको छ । उत्पादन पश्चात् ६ देखि ९ महिनासम्म ट्राइकोडर्मालाई टाल्कम पाउडरमा उत्पादन गरी प्रयोग गर्न सकिने भएका कारण यसको व्यवसायीकरणमा जोड दिने प्रयोगशालाको भनाई छ ।



 


प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP