नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा मेहन्दी एवम् नेल आर्ट शुभारम्भ
नेपालगञ्जमा मेहन्दी एवम् नेल आर्ट शुभारम्भ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मेहन्दी एवम् नेल आर्ट शुभारम्भ

नेपालगञ्ज । सौन्दर्यकर्मी एवम् इच्छुकहरुका लागि आजदेखि नेपालगञ्जमा सात दिने मेहन्दी एवम् नेल आर्ट शुभारम्भ गरिएको छ । न्यूरोडस्थित गुड न्यू आइटीसी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा दैनिक दुई चरणमा सञ्चालन हुने नि:शुल्क तालिममा ६० जनालाई सहभागी गराइएको छ । मुम्वई मेहन्दीका नेपाल नम्बर १ मेहन्दी आर्टिष्ट कुलदीप कुमारले पानसमा बत्ती बालेर तालिमको शुभारम्भ गर्नुभएको हो । उहाँले मेहन्दी कला सिकाईले सौन्दर्य वृद्धि मात्र नभई व्यवसाय र पेशा समेत अवलम्वन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । इच्छा शक्तिलाई व्यवसायमा रुपान्तरण गर्न समेत सहभागीलाई उहाँले आह्वान गर्नुभयो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालगञ्ज उपमहानगरपालिका कमिटी अध्यक्ष एवं गुड न्यू आइटीसीकी प्रोप्राइटर गीता भण्डारीले मेहन्दी आर्ट जस्तो दुर्लभ अवसरलाई अधिकतम् उपलब्धिमूलक बनाउन सुझाव दिनुभयो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोहलपुर नगर कमिटीकी सचिव सोनिया रानामगरद्वारा सञ्चालित सो तालिम उद्घाटन अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । तालिममा नेल आर्ट, नेल बुट्टा बनाउने, मेहन्दी कलाका विविध पाटोमा कक्षा दिइने गुड न्यू आइटीसीकी प्रोप्राइटर भण्डारीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP