Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यी हुन् संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस भएका व्यक्तिहरु (नामसहित)
यी हुन् संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस भएका व्यक्तिहरु (नामसहित)
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ५, २०७७ बागेश्वरी पोस्ट
यी हुन् संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस भएका व्यक्तिहरु (नामसहित)

काठमाडौँ । संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएका व्यक्तिहरुको नाम दर्ता भएको छ ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते बसेको परिषदको बैठकले संवैधानिक निकायका रिक्त ४५ पदमा विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो ।

वैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्ताव स्वीकृत गर्नुअघि नै उक्त पत्र सचिवालयमा पठाइएको थियो ।

कुन आयोगमा को सिफारिस गरिएका छन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख– प्रेम राइ

सदस्य– जयबहादुर चन्द,

किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त– रामप्रसाद भण्डारी

डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष–टपबहादुर मगर

सदस्य– मनोज दुवाडी

सूर्य ढुंगेल

लिली बस्नेत थापा

मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष– कमला पराजुली

सदस्य– कृष्णकुमारी पौडेल

विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष– देवराज विक

सदस्यह– मीना सोब

पर्शुराम रम्तेल

तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष– रामप्रसाद खत्री

सदस्य– रामचन्द्र जोशी

रामकृष्ण तिमिल्सिना

हरिदत्त जोशी

आदिवासी जनजाती आयोग

अध्यक्ष– रामबहादुर थापा

सदस्य– मिनश्रीस मगर

मेन्चुङ लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य– जिवत्स साह

रेणुदेवी साह

विजय गुप्ता

थारु आयोग

सदस्य– विकास चौधरी

वविता चौधरी

सुवोध सिंह

भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य– महमुद्दिन अली

मिर्जा अरसद बेग


प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP