prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • युनियन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान
युनियन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ५, २०७७ बागेश्वरी पोस्ट
युनियन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान

paribartan 1

नेपालगञ्ज । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ६ स्तरीय एमडीआरटी सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न गरेको छ । युनियन आवद्ध उत्कृष्ट विमा अभिकर्ता, कर्मचारी र एजेन्सी म्यानेजर सहभागी कार्यक्रममा प्रदेश ६ बाट सीओटी हुन सफल ३ जनासहित १३ जनालाई उहाँहरुकै नाममा बनाइएको मेडलसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार कर्णको विशेष उपस्थिती बीच प्रदेश नम्बर ६ अन्तर्गत् तीन जना सीओटी बिमल ढकाल, माधवराज अधिकारी र भुपेन्द्र प्रसाद काफ्लेसहित १० जना एमडीआरटी सदस्यहरुको एकै साथ उहाँहरुको नाममा बनाइएको केक काटी सम्मान गरिएको थियो । सम्मान समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कर्णले जीवन वीमा जीउधनको सुरक्षा गर्ने पुण्य काम भएको भन्दै युनियनलाई देशकै नम्बर १ कम्पनी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बर्ष सकिनै लाग्दा प्रदेश ६ अन्तर्गत् २० जना एमडीआरटी सदस्य बनिसकेको कम्पनीका प्रदेश प्रमुख नारायण पंगेनीले जानकारी दिनुभयो । गत बर्ष कम्पनीका जम्मा तीन जना सीओटी भएकोमा यसपाली प्रदेश ६ बाट मात्रै तीन जना सीओटी बनिसकेको पनि प्रदेश ६ प्रमुख पंगेनीले जनाउनुभयो ।


प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता
मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP