Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • भोलिको प्रदर्शनमा पार्टीका नेता-कार्यकर्तालाई उपस्थित हुन बाँके कांग्रेसको निर्देशन
भोलिको प्रदर्शनमा पार्टीका नेता-कार्यकर्तालाई उपस्थित हुन बाँके कांग्रेसको निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १२, २०७७ बागेश्वरी पोस्ट
भोलिको प्रदर्शनमा पार्टीका नेता-कार्यकर्तालाई उपस्थित हुन बाँके कांग्रेसको निर्देशन

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको छ। कांग्रेसले सोमबार हुने प्रदर्शनको तयारी तीब्र पारेको छ ।

बाँके कांग्रेसले पनि केन्द्रिय कार्यक्रम अनुसार भोलि सोमबार प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध बाँकेका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत् नेपाली कांग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रदर्शनको तयारी तीब्र पारेको नेपाल पत्रकार महासंघका पुर्व महासचिव एबम नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जानकारी दिनुभयो । युवा नेता केसीले प्रधानमन्त्रीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कार्यको बिरोधमा नेपाली कांग्रेस एकजुट भएर प्रदर्शनमा उत्रिनु परेको बताउनुभयो।

यता क्षेत्र नम्बर १ ले पनि प्रदर्शनको तयारी तीब्र बनाएको छ। क्षेत्र नम्बर १ का सभापति माधब राम खत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा भोलि सशक्त प्रदर्शन गरिने बताउनुभएको छ। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हुन लागेको प्रदर्शनमा कांग्रेसका प्रभावशाली युवा नेता एवम् पूर्व मन्त्री गगन थापा आएर सम्बोधन गर्ने क्षेत्र नम्बर का २ सभापति रमेश गुप्ताले जानकारी दिनुभएको छ।

त्यस्तै क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले पनि प्रदर्शनको तयारीलाई तीब्र पारिएकोले सबै नेता-कार्यकर्तालाई उपस्थित हुन आग्रह गरिएको बताउनुभयो। बाँके कांग्रेस सभापति किरण कोइरालाले कांग्रेस सोमबार हुने प्रदर्शनमा नेता, कार्यकर्ता लगायत कांग्रेससँग आबद्ध सबै संगठनलाई उपस्थित हुन निर्देशन जारी गर्नुभएको छ ।

क्षेत्र नम्बर १ सोमबारको प्रदर्शन कोहलपुरमा हुँदै छ भने क्षेत्र नम्बर २ को नेपालगन्जको त्रिभुवन चोकमा र क्षेत्र नम्बर ३ को प्रदर्शन खजुरामा हुन लागेको छ।


प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP