नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह वैठक खजुरामा
प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह वैठक खजुरामा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १३, २०७७ बागेश्वरी पोस्ट
प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह वैठक खजुरामा

खजुरा । प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह वैठक बाँकेको खजुरामा आज सम्पन्न भएको छ ।

कृषि अनुसन्धान निर्देशनालय खजुराले आयोजना गरेको कार्यसमूह बैठकमा कृषि अनुसन्धान, कृषि विकास र कृषि प्रसारमा कार्यरत कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । निर्देशनालयका निर्देशक अमर बहादुर पुन मगरको सभापतित्व एवम् लुम्बिनी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.रेवती रमण पौडलको प्रमुख आतिथ्यतामा भएको कार्यसमूह बैठकमा कोशेबाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा.राजेन्द्र दराईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत् लुम्बिनी प्रदेशका विभिन्न एग्रो इकोलोजीका लागि हालसालै विकसित कृषि र पशुसंग सम्वन्धित प्रविधि तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा नार्कको भूमिकाका विषयमा निर्देशनालयका प्राविधिक अधिकृत वशिष्ठ आचार्यलृ प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले प्रदेशस्तरका कृषिसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्या तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा प्रस्तुति राख्नुभएको थियो ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले प्रदेशस्तरका पशुपंक्षी तथा मत्स्यसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्या तथा पशुपंक्षी एवम् मत्स्य अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा प्रस्तुति दिनुभएको थियो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश कार्यालय इकाई रुपन्देहीका बरिष्ठ कृषि अधिकृत रामप्रसाद पाण्डेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् लुम्बिनी प्रदेशस्थित कार्यालयको तर्फबाट अनुसन्धानमूलक समस्या तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रदेश कार्यालय इकाईको भूमिकाका विषयमा प्रस्तुति राख्नुभएको थियो ।

पक्लिहवा क्याम्पस रुपन्देहीका उपप्राध्यापक मनोज बस्नेतले प्रदेशस्तरका कृषिसंग सम्बन्धित शैक्षिक निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्या तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा बाली तथा बागबाणी र पशुपंक्षी तथा मत्स्य समूह बनाएर समस्या पहिचान, प्राथमिकीकरण र अबको कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

कार्यसमूह बैठक समापन कार्यक्रममा प्रमुख अतिथि मन्त्रालयका सचिव डा.पौडेलले अनुसन्धानलाई प्राथमिकता दिँदै कृषिमा आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार अघि बढेको बताउनुभयो । कार्यक्रमको सहजीकरण निर्देशनालयका प्राविधिकि अधिकृत रविन गिरीले गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP