नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ बाँकेको साधारणसभामा केन्द्रिय सचिवलाई युनियनको ज्ञापनपत्र
पत्रकार महासंघ बाँकेको साधारणसभामा केन्द्रिय सचिवलाई युनियनको ज्ञापनपत्र
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १८, २०७७ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेको साधारणसभामा केन्द्रिय सचिवलाई युनियनको ज्ञापनपत्र

कोहलपुर । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघ केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन कोहलपुर आउनुभएका महासंघका केन्द्रिय सचिव उदय जिएमलाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापनपत्र बुझाउनुभएको हो । महासंघ बाँकेले पटक–पटक नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुलाई वाइपास गरेको, हँचुवामा कारबाही गरिएकोप्रति युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘विगतमा नेपाल प्रेस युनियनले महासंघको साधारणसभा बहिस्कार गरेको हो, त्यतिबेला बार्तामा भएको समझदारी हालसम्म कार्यान्वयन नभएको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ- ‘साधारणसभामा त्यस बेला सहभागी हुन आउनुभएका पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलज्युको मध्यस्थतामा भएको त्यो सहम कार्यान्वयन गरियोस् ।’ महासंघ बाँकेको नेतृत्व अपारदर्शी, स्वेच्छाचारी ढंगले अघि बढेको प्रति युनियनले कडा आपत्ती जनाएको छ । ‘महासंघलाई साझा संगठनको रुपमा नभइकन एकतर्फी ढंगले चलाएकोप्रति कडा आपत्ती जनाउँदै महासंघ नेतृत्वको यस्तै रवैया जारी रहे नेपाल प्रेस युनियनका सदस्य महासंघमा बसिरहन कुनै औचित्य छैन,’ ज्ञापन पत्रमा भनिएको छ । सम्मानजनक ढंगले रहने अवस्था नहुने हो भने युनियन बाँके थप कदम चाल्न बाध्य हुने चेतावनी


प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP