prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दलित महिला संघ बाँकेको संस्थागत क्षमता विश्लेषण
दलित महिला संघ बाँकेको संस्थागत क्षमता विश्लेषण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २१, २०७७ बागेश्वरी पोस्ट
दलित महिला संघ बाँकेको संस्थागत क्षमता विश्लेषण

नेपालगञ्ज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले अन्य गैरसरकारी संस्थाहरुको संस्थागत क्षमता लोखाजोखा गर्न शुरु गरेको छ । संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त व्यवस्थापन प्रणाली, संस्थालाई चाहिने नियमावली, निर्देशिका र काम कारवाही प्रक्रिया लगायतका विषयमा संस्थागत क्षमताको लेखाजोखा गर्न थालिएको हो ।

paribartan 1

पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत् संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा नेपालगञ्जस्थित दलित महिला संघ बाँकेको क्षमता लेखाजोखा गर्नका लागि आजदेखि ३ दिने कार्यशाला नेपालगञ्जमा शुरु भएको छ । कार्यशालामा सुशासन, मानव शंसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संथागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन क्षेत्र अन्तर्गत् २७ वटा उपखण्डभित्र गहन अध्ययन तथा छलफल गरी स्वःमूल्यांकन गरेर मार्किङ्ग गरिनेछ ।

छलफलका आधारमा गरिने मार्किङ्गलाई विश्लेषण गरी संस्थामा रहेका विभिन्न कमी कमजोरी, समस्या र सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्यान्वयनका लागि कार्ययोजना बनाइनेछ । कार्यक्रममा आइएचआरसीका राकेशकुमार मिश्र, मानबहादुर चौधरी र प्रतापसिंह थारुले सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा संस्थाका कार्यसमिति र सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको छ ।

 


प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता
मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP