prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले भोलि नेपालगन्ज र डुडुवामा बिरोधसभा गर्दै, डा.मिनेन्द्र रिजाल आउँदै
कांग्रेसले भोलि नेपालगन्ज र डुडुवामा बिरोधसभा गर्दै, डा.मिनेन्द्र रिजाल आउँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २, २०७७ बागेश्वरी पोस्ट
कांग्रेसले भोलि नेपालगन्ज र डुडुवामा बिरोधसभा गर्दै, डा.मिनेन्द्र रिजाल आउँदै

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेले शनिबार नेपालगन्ज र डुडुवा गाउँपालिकामा बिरोधसभा गर्ने भएको छ ।

paribartan 1

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकको निर्णय अनुसार माघ ३ गते नेपाली कांग्रेस नेपालगन्ज नगर समितिको आयोजनामा शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध बिरोधसभा गर्न लागेको नगर सभापति प्रशान्त बिष्टले जानकारी दिनुभयो ।

बिहान ११ बजे हुने हुने बिरोधसभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सम्बोधन गर्ने नगर सभापति बिष्टले बताउनुभयो । नेपालगन्जको रामलिला मैदान अगाडिको सरस्वती मन्दिर नजिक हुने बिरोधसभामा कांग्रेसका नेता डा. रिजालसँगै अन्य कांग्रेस नेताहरुको पनि उपस्थिति रहने भएको छ ।

त्यस्तै शनिबार दिउँसो १ बजे डुडुवा गाउँपालिकाको बनकट्टी चौकमा बिरोधसभा हुुुुने डुडुुुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।  अध्यक्ष चौधरीले डुडुवामा शनिबार हुने बिरोधसभामा सबै कांग्रेस नेता कार्यकर्ताहरुलाई उपस्थित अनुरोध गर्नुभएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP