नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीका जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण
राप्तीसोनारीका जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ५, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीका जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत् ३ सय ९६ जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण गरिएको हो । पुरुषलाई ज्याकेट र थर्मस तथा महिलालाई स्वीटर र थर्मस वितरण गर्दै जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले लुम्बिनी प्रदेश सरकार हरेक गरिव नागरिकको दैलौमा पुगेको बताउनुभयो । संयोजक श्रीवास्तवले गरिब, विपन्न, जेष्ठ नागरिक, एकल महिला र युवाको रोजगारमूलक कार्यक्रम र क्षमता विकास गरेर सरकार यी वर्गको दैलोमा पुगेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका पालिकास्तरीय संयोजक लाहुराम थारुले न्यानो कपडा वितरण गरेर अग्रजको सम्मान गरेको बताउनुभयो । कार्यक्रमका सहजकर्ता जमुना चालिसेले यो कार्यक्रमले राप्तीसोनारीका एकल महिलाको लागि गार्मेन्ट संचालन सहयोग, वादी जातिको सीप विकास, लोकसेवा आयोग तयारी कक्षा, नेतृत्व विकास, वारिङ्ग तालिम, मुक्तकमैयालाई बाख्रा सहयोग र जेष्ठ नागरिकलाई न्यानो कपडा सहयोग सहित करिव ५ सय परिवारमा प्रत्यक्षरुपमा कार्यक्रम मार्फत् सहयोग गरेको जानकारी दिनुभयो । उहाँले कार्यक्रमको उद्देश्य अनुसार नागरिकलाई सम्मान गरेको बताउनुभयो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारु, समितिका सदस्य चमेली वाकवल, पूर्ण चौधरी, नेकपाका नेता लालबहादुर थापा लगायतले जेष्ठ नागरिकलाई सम्मान गरेकोमा प्रशंसा गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP