Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अध्यक्ष बेहना आफैं पुगे निर्माण कार्यको निरीक्षणमा
अध्यक्ष बेहना आफैं पुगे निर्माण कार्यको निरीक्षणमा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ६, २०७७ बागेश्वरी पोस्ट
अध्यक्ष बेहना आफैं पुगे निर्माण कार्यको निरीक्षणमा

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले बिकास निर्माण कार्यको अबलोकन गरेका छन् ।आज अध्यक्ष बेहनाले आफ्नो वडामा भइरहेको बिकासका कार्यक्रमहरुको स्तरको निरीक्षण गर्नुका साथै वडाका जनतासँँग प्रत्येक्ष भेटेेर बिकास कार्यको बारेमा कुराकानी गरेका छन् । अध्यक्ष बेहनाले वडाका प्रगति टोल र एकता टोलमा पुगेर निर्माण कार्यको अबलोकन गर्दै बिकास निर्माण कार्यको ठेक्का पाएका सम्बन्धितलाई काम स्तरीय तरिकाले र चाँँडै सम्पन्न गर्नुपर्ने बताएका छन् । यसरी आफ्नो अध्यक्ष नै आफुहरुसंंगै गएर योजनाका कार्य अबलोकन गर्दा निर्माण कार्य स्तरीय र भनेको समयमै सकिने स्थानियहरुले बिश्वाश लिएका छन् । यता अध्यक्ष बेहनाले जस्तो सुकै योजनाका कार्य हुन् त्यस्ता कार्य गुणस्तरयुक्त तरिकाले गरिनुपर्ने बताए। यदि निर्माण कार्य भने अनुसार नभएमा जनताले दुख पाउने भएकाले यस्ता योजनाका कार्य अबलोकन गरिएको अध्यक्ष बेहनाले बताए। अबलोकनमा अध्यक्ष बेहनासंगै वडाको प्राबिधिक टोली समेत गएको थियो। अध्यक्ष बेहना एक बिकास प्रेमी जनप्रतिनिधिका रुपमा परिचित रहदै आएका छन् । बेहना जस्तो बिकास प्रेमी अध्यक्ष पाँउदा स्थानीयहरु समेत हर्शित हुँदै आएका छन् ।


प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP