Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जको १३ नम्बरमा पनि कांग्रेसको विरोधसभा: सरकारले न्यायालयलाई दवाव दिंँदैछ
नेपालगन्जको १३ नम्बरमा पनि कांग्रेसको विरोधसभा: सरकारले न्यायालयलाई दवाव दिंँदैछ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ८, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जको १३ नम्बरमा पनि कांग्रेसको विरोधसभा: सरकारले न्यायालयलाई दवाव दिंँदैछ

नेपालगन्ज । नेपाली काँग्रेसले संसद् विघटनको विरोधमा आज देशभरीका वडा तहमा विरोध कार्यक्रम गरेको छ । नेपाली काँग्रेसले गरिरहेको देशब्यापी विरोध कार्यक्रममा बाँकेका सबै वडामा पनि बिरोधका कार्यक्रम भएका छन् । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ मा पनि बिरोधसभा भएको छ । विरोधसभामा प्रमुख अतिथि महासमिति सदस्य राकेश श्रीवास्तवले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध कांग्रेस सडकमा आएको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्न कांग्रेस देशभर आन्दोलित भएको बताउनुभयो । विशिष्ट अतिथि वडा नम्बर १३ का वडा अध्यक्ष एवम् तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहले स्वतन्त्र न्यायपालिकामाथि सरकारले दवाव दिन थालेको भन्दै गम्भीर चिन्ता ब्यक्त गर्नुभयो । शाहले लोकतन्त्र र संविधानको रक्षाका लागि एक जुट हुन सबैलाई आह्वान समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले गलत कार्य गरेकाले आज सबैले बिरोध गर्नुपरेको शाहले बताउनुभयो । उहाँले देशको प्रधानमन्त्रीले यस्तो गलत कार्य गरेकाले सर्बोच्च अदालतले पद मुक्त समेत गर्नुपर्ने धारना ब्यक्त गर्नुभयो । कार्यक्रममा तरुण दल नेपालगन्जका सभापति सन्दिपजंग शाह, वडा सभापति शालिकराम शाह, सहसभापति ओम प्रकाश चौहान, सचिव अरुण बिक्रम शाह, पूर्व वडा अध्यक्ष प्रकाशजंग राणा, शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादब, महिला संघ बाँकेका सचिब रत्ना राणा, नेबिसंघ क्षेत्रीय अध्यक्ष रमेश तिमिल्सिना लगायत उपस्थित हुनुहुन्थ्यो ।


प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP