नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रथम पुण्यतिथीमा "चाचाजी" को सम्झना
प्रथम पुण्यतिथीमा "चाचाजी" को सम्झना
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १५, २०७७ बागेश्वरी पोस्ट
प्रथम पुण्यतिथीमा "चाचाजी" को सम्झना

नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी बरिष्ठ पत्रकार पन्नालाल गुप्त "चाचाजी"को प्रथम पुण्यतिथीमा स्मृतिसभा गरिएको छ ।

प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले आज नेपालगञ्ज त्रिभुवनचोकस्थित महेन्द्र पुस्तकालयको सभाहलमा गरेको स्मृतिसभामा जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र मानव अधिकारका पक्षमा आजीवन कलम चलाउनुभएका स्वर्गीय गुप्त निष्ठाबान् पत्रकार भएको बताउनुभयो । सधैं सत्यका पक्षमा कलम चलाएका गुप्त निर्भिक व्यक्तित्व भएको यावदले बताउनुभयो ।

पूूर्व मन्त्री मोहम्मद इस्तियाक राईले अहिलेका पत्रकारहरुले "चाचाजी"ले देखाउनुुभएको बाटो पछ्याउन सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । उहाँले अहिले नेपाली पत्रकारिता दुषित भइरहेको भन्दै यस्तो बेला उहाँको व्यक्तित्व अनुकरणीय हुने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष गुप्तका छोरा विजय कुमार गुप्ताले स्वर्गीय गुप्त सादगीपूर्ण र निष्ठावान् व्यक्तित्व भएकाले पत्रकारहरुका लागि सधैं प्रेरणाको स्रोत रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

स्मृतिसभामा लुम्बिनी प्रदेशका सांसद् विजय बहादुर यादव, जसपाका जिल्ला अध्यक्ष कमरुद्दिन राई, नेता लक्ष्मी नारायण बर्मा, प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईं, नेपाल प्रेस यनियनका बाँके शाखा अध्यक्ष अर्जुन ओली, प्रेस संगठनका अध्यक्ष डक्टप्रसाद धितालले स्वर्गीय गुप्तले देखाउनुभएको बाटोमा हिंड्न सक्नुपर्नेमा जोड दिनुभयो । स्वर्गीय गुप्त नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष र नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।


प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP