prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नंं ४ गर्यो १२० जना जेष्ठ नागरिकलाई सम्मान
नेपालगन्जको वडा नंं ४ गर्यो १२० जना जेष्ठ नागरिकलाई सम्मान
RSG-2
शनिबार निशुल्क पाठेघर तथा मधुमेह रोग शिविर
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १६, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नंं ४ गर्यो १२० जना जेष्ठ नागरिकलाई सम्मान

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। हरेक बर्ष गर्दै आएको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज पनि नेपालगन्जको वडा नम्बर ४ ले १२० जना जेष्ठ नागरिकलाई सम्मान गरेको वडा अध्यक्ष मो. सफिक बेहनाले बताए।

paribartan 1

सम्मान कार्यक्रममा आज १२० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र सय रुपैयाँ नगदले सम्मान गरिएको थियो।उनिहरु सबै ७० बर्ष नाघेका बृद्धअबस्थामा रहि वडा कार्यालयबाट वृद्ध भत्ता लिइरहेका २११ जना जेष्ठ नागरिकहरु रहेको अध्यक्ष बेहनाले बताए। वडामा धेरै जना जेष्ठ नागरिक भएकाले आइतबारसम्म नाम समाबेश गरिएकाहरुलाई सम्मान गरिने छ।

सम्मान कार्यक्रममा अध्यक्ष बेहना, कार्यपालिका सदस्य इन्दिरा शाही, वडा सदस्यहरु, कर्मचारी लगायत सयौं स्थानीयहरुको उपस्थिति रहेको थियो। यस्तै भोलि वडा कार्यालय परिसरमै वडा नम्बर ४ कै आयोजनामा निशुल्क पाठेघर तथा मधुमेह रोग शिविर कार्यक्रम हुने छ। उक्त निशुल्क शिविरमा सम्बन्धित रोगका बिरामीले चेजजाँच गराउन अध्यक्ष बेहनाले अनुरोध गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रियाः सहकार्य र समन्वयमा जोड
'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रियाः सहकार्य र समन्वयमा जोड
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
नेपालले धान्न सक्ने बाघको संख्या ४ सय
नेपालले धान्न सक्ने बाघको संख्या ४ सय
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP