नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ०७८/७९ को योजना र बजेट बनाउन नार्कको गोष्ठी खजुरामा
०७८/७९ को योजना र बजेट बनाउन नार्कको गोष्ठी खजुरामा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १७, २०७७ बागेश्वरी पोस्ट
०७८/७९ को योजना र बजेट बनाउन नार्कको गोष्ठी खजुरामा

खजुरा । आर्थिक बर्ष २०७८/०७९ को योजना तथा बजेट तर्जुमा गर्न नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले बाँकेको खजुरामा चार दिने गोष्ठी सुरु गरेको छ । कृषिमा नयाँ योजनाका साथ अनुसन्धानका कार्यक्रमहरु ल्याउने गरी तर्जुमा गोष्ठीको आयोजना गरिएको हो ।

कृषि अनुसन्धान निर्देशनालय खजुराको आयोजनामा भइरहेको गोष्ठीमा लुम्बिनी र कर्णाली प्रदेशका ११ वटा कार्यालयहरुको सहभागिता छ । गोष्ठीमा कृषि अनुसन्धानले कस्तो बाटो तय गर्ने भन्ने निष्कर्ष निकालिने निर्देशनालयले जनाएको छ । कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक अमर बहादुर पुन मगरको अध्यक्षतामा भएको गोष्ठीमा दुई वटै प्रदेशमा हुने कृषि अनुसन्धानात्मक नयाँ कार्यक्रमका बारेमा छुट्टाछुट्टै प्रस्तुति हुनेछ । प्रस्तुतिपछि उक्त कार्यक्रमहरुका बारेमा छलफल गरी अन्तिम रिभ्यु गरिने जनाइएको छ ।

प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद् बाली तथा बागवानी निर्देशक राम बहादुर केसीले अनिवार्य दायित्वका शिर्षकमा पुग्ने गरी बजेट प्रस्ताव गरेर मात्र अन्य शिर्षकमा जान निर्देशन दिनुुभयो । रैथाने जातको संरक्षण र उपयोगको नीतिलाई प्राथमिकतामा राख्न निर्देशन दिंदै निर्देशक केसीले ८/१० बर्षको अन्तरमा बाह्य अनुसन्धान स्थल परिवर्तन गरेर काम गरेमा परिणाम राम्रो निष्कने बताउनुभयो । उहाँले अब नार्क प्रविधि गाउँ लागू गर्दै कृषि, पशुुपंक्षी तथा मत्स्य सम्बन्धि प्रविधिहरुलाई कृषकसंग जोडिने बताउनुभयो । उहाँले कृषककै सहभागितामा प्रविधिहरु प्रदर्शन गर्ने योजना अनुरुप नार्क प्रविधि गाउँको अवधारणा ल्याइएको जानकारी दिनुभयो ।

गोष्ठीमा राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका प्रमुख बरिष्ठ बैज्ञानिक डा. इश्वरी प्रसाद गौतम, नेपाल कृषि अनुसन्धान परिषद्का आर्थिक तथा प्रशासन महाशाखा प्रमुख राजेन्द्र पण्डित, योजना महाशाखाका प्रमुख डा. टिका बहादुर कार्की लगायतले समयसापेक्ष र परिणाम दिने खालका कार्यक्रम र योजना प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो ।

गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद्का परिषद् सदस्य गोविन्द केसी, पूर्व निर्देशक डा. यज्ञ प्रसाद गिरी लगायत दुई वटा प्रदेशमा रहेका कृषि अनुसन्धान कार्यक्रम तथा निर्देशनालयका प्रमुख तथा कृषि बैज्ञानिक, प्राविधिकहरुको उपस्थिति रहेको कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत रबिन गिरीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP