Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेडक्रसको संरचना रुपान्तरण हुने क्रममा छ–अध्यक्ष तिम्सिना
रेडक्रसको संरचना रुपान्तरण हुने क्रममा छ–अध्यक्ष तिम्सिना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २०, २०७७ बागेश्वरी पोस्ट
रेडक्रसको संरचना रुपान्तरण हुने क्रममा छ–अध्यक्ष तिम्सिना
तस्बीरः प्रल्हाद विश्वकर्मा

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष तथा पदाधिकारीहरुसंग अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले नेपाल सरकारको संघीय ढाँचा अनुसारको नेपाल रेडक्रस सोसाइटीको संरचना रुपान्तरण हुने क्रममा रहेको बताउनुभयो । उहाँले यो अभियान बाँकेबाट नै शुरु भएको स्मरण गराउनुभयो । महामन्त्री पिताम्बर आर्यालले जोखिममा रहेका समुदायलाई सेवा दिँदै गरेको कारण रेडक्रसको पहिचान बढेको बताउँदै बाँके रेडक्रसले उदाहरणीय काम गरिरहेकोमा प्रंशसा गर्नुभयो ।

बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झनाले शाखाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै रक्तसंचार सेवा केन्द्रको भवन जीर्ण अवस्थामा रहेकोले भवन निर्माणका लागि ध्यानाकर्षण गराउनुभयो । बाँके शाखाका उपसभापति शान्ति श्रेष्ठले रेडक्रसमा महिला सहभागिता बृद्धिमा जोड दिँदै रेडक्रसको गरिमालाई उच्च राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको केन्द्र, शाखा र उपशाखाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्पूर्ण गतिविधिको बारेमा बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीले प्रस्तुति गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP