नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगलाई १९ पन्ने निवेदन : वैधानिकता पाउने प्रचण्ड–माधव समूहको दाबी
निर्वाचन आयोगलाई १९ पन्ने निवेदन : वैधानिकता पाउने प्रचण्ड–माधव समूहको दाबी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २०, २०७७ बागेश्वरी पोस्ट
निर्वाचन आयोगलाई १९ पन्ने निवेदन : वैधानिकता पाउने प्रचण्ड–माधव समूहको दाबी

नेपालगन्ज । प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्वाचन आयोगमक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गरेको छ । तर, उसको मागचाहिँ केपी ओलीलाई पार्टीबाट हटाइएको यसअघिको निर्णयलाई नै आयोगले दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बहुमत केन्द्रीय सदस्यको निर्णयअनुसार दल दर्ता किताबको विवरण अध्यावधिक गर्न आयोगले अस्वीकार गरेपछि प्रचण्ड–माधव समूहले मंगलबार ऐनको दफा ४३ र ४४ अनुसार नेकपाको आधिकारिकता दाबी गरेको हो ।

दाबी पेश गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र नेपालसहितका नेताहरु १९ पृष्ठ लामो निवेदन बोकेर मंगलबार निर्वाचन आयोगसमक्ष पुगेका थिए ।

आयोगमा मंगलबार दर्ता भएको निवेदनको शीर्षकमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ तथा ४४ अन्तरगत विवादको निरुपण गरीपाउँ’ भनिए पनि आयोगले आफ्नो पहिलेको गल्ती सच्याउँदै पुरानो विवरण अद्यावधिक गर्नुपर्ने प्रचण्ड–माधव समूहको माग छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा मंगलबार बुझाएको दाबी पत्रमा आफूहरु आधिकारिक रहेको मात्र भनिएको छैन, अघिल्लो केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार विवरण अध्यावधिक नगर्ने आयोगको ११ माघको निर्णयमा समेत प्रश्न उठाइएको छ ।

निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादीको एकता सम्झौता, नेकपाको आन्तरिम विधान, राजनीतिक दलसम्बन्धी ऐन– नियमावली र संविधान प्रतिकुल हुने गरी केन्द्रीय कमिटीको बहुमतको निर्णय इन्कार गरेको सो समूहको गुनासो छ ।


प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २२:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP