नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ओली समूहको सभाका लागि स्कर्टिङ गरेर मान्छे ल्याउन निर्देशन
ओली समूहको सभाका लागि स्कर्टिङ गरेर मान्छे ल्याउन निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २२, २०७७ बागेश्वरी पोस्ट
ओली समूहको सभाका लागि स्कर्टिङ गरेर मान्छे ल्याउन निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको केपी ओली समूहले शुक्रवार काठमाडौंमा आयोजना गर्न लागेको सभामा सहभागीलाई ‘स्कर्टिङ’ गरेर भए पनि ल्याउन निर्देशन दिएको छ ।

बिहीबार नेकपाको प्रचण्ड(नेपाल पक्षले देशभर आम हडताल घोषणा गरेपछि शुक्रवारको सभामा सहभागी हुन आउने नेता कार्यकर्तालाई काठमाडौं भित्राउन गृहमन्त्री रामबहादुर थापाले ‘स्कर्टिङ’ गरेरै भए पनि ल्याउने व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । बुधवार गृह मन्त्रालयमा समसामयिक राजनीतिक अवस्था र सुरक्षा व्यवस्था लगायतका विषयमा सुरक्षा अंगका प्रमुखहरूसँग गृहमन्त्री थापाले छलफल गरेका थिए । सो क्रममा उनले सुरक्षा अंगलाई यस्तो निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने शुक्रवारको कार्यक्रमलाई लिएर त्यस्तो छुट्टै प्लानिङ नभएको र सुरक्षाका विषयमा सुरक्षा निकायले नै आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए । ‘सुरक्षा गतिविधिका विषयमा हुने नियमित छलफल भएको हो, शुक्रवार हुने कार्यक्रमलाई लिएर छुट्टै प्लानिङ बनाउने भन्ने कुरा होइन, सुरक्षाको व्यवस्थापन के कसरी गर्ने भन्ने काम सुरक्षा निकायबाटै हुन्छ ।’ गृह प्रवक्ता बुढाले हाम्राकुरासँग भने । तर गृहकै एक अधिकारीले भने उपत्यका बाहिरबाट कार्यक्रममा ठुलो संख्यामा सहभागी आउने भएकाले आवश्यक प्रबन्ध गर्न गृह मन्त्रीले भनेको बताए ।

‘उपत्यकाबाट ठुलो संख्यामा कार्यक्रमका लागि सहभागी आउँदै छन्, हडताल घोषणा भएकाले कसरी सहज रूपमा ल्याउन सकिन्छ सोचौं, स्कर्टिङ नै गरेर भए पनि ल्याउनु पर्छ भनेर गृहमन्त्री ज्यूले भन्नु भएको हो,’ ती अधिकारीले भने । प्रधानमन्त्री निकट नेकपाले शुक्रवार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी सडकमा सभाको आयोजना गर्दै छ ।

प्रधानमन्त्रीले यसअघि नै प्रचण्ड(नेपाल पक्षले गरेको सभामा सहभागीलाई लक्षित गर्दै, ‘प्रदर्शन कस्तो हुन्छ हेर्न २३ गते काठमाडौं आउनु’ भनेका थिए ।हाम्राकुराबाट


प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP