नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज ९ का वडाध्यक्ष लामाको निधनमा शोकसभा
नेपालगञ्ज ९ का वडाध्यक्ष लामाको निधनमा शोकसभा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज ९ का वडाध्यक्ष लामाको निधनमा शोकसभा

नेपालगञ्ज । उपचारको क्रममा विहिबार राजधानीको मेडिसिटी अस्पतालमा निधन हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिष्णुबहादुर लामाको आज अन्तिम विदाई गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा कार्यालयमा श्रद्धाञ्जली सभा सहित स्व.लामाको अन्तिम विदाई गरिएको हो ।

श्रद्धाञ्जली सभामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले लामाको निधनबाट नेपालगञ्जले लोकप्रिय र अनुभवी जनप्रतिनिधि गुमाएको बताउनुभयो । उपमेयर उमा थापा मगरले स्व.लामा नेपालगञ्जको विकास र समृद्धिको पक्षमा सदैब क्रियाशील रहँदै आएको बताउनुभयो । लामाको उपचारमा उपमहानगरपालिका, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट सक्दो सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा बाँकेका सचिव अशोक कोइरालाले स्व.लामाको नेतृत्वमा वडामा निर्माणाधीन विकास निर्माण लगायतका अन्य कामहरुले पूर्णता पाउनुु नै लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । वडा सदस्य रमेश तिमिल्सेनाले लामाको अभिभावकत्वमा आफूूहरु वडाबासीको काममा खटिँदै आएको भन्दै वडाबासीले असल अभिभावक गुमाएको बताउनुभयो ।

मेयर राणा, उपमेयर थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतले स्व. लामाको शवमा माल्र्यापणसहित अन्तिम विदाई गर्नुभयो । लामाको निधनप्रति शोक मनाउँदै आज नेपालगञ्ज उपमहानगरपालिका तथा वडा कार्यालयमा अत्यावश्यक बाहेकका कामकाज बन्द भएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP