Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वर्गीय कोइरालालाई सम्झदै गृहजिल्लामा स्मृति सभा
स्वर्गीय कोइरालालाई सम्झदै गृहजिल्लामा स्मृति सभा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २६, २०७७ बागेश्वरी पोस्ट
स्वर्गीय कोइरालालाई सम्झदै गृहजिल्लामा स्मृति सभा

नेपालगन्ज । बाँकेमा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ५ औं स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा स्मृति सभाको आयोजना गरी दिवस मनाएको हो । बाँके सभापति किरण कोइरालाको सभापतित्वमा सभाको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले स्वर्गीय कोइरालाको सम्झना गर्दै सबैले स्वर्गीय कोइरालाले अंगाल्नुभएको जीवन पद्धतिको अनुशरण गर्नुपर्ने बताएका छन् । सभामा बोल्दै कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले लोकतन्त्र प्राप्तिका लागि स्व. कोइरालाले सम्पूर्ण जीवन अर्पण गर्नुभएको बताउनुभयो । शर्माले स्व. कोइरालाको सादगीपन र त्यागको प्रशंसा गर्दै उहाँले देखाउनुभएको बाटो अंगाल्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै पूर्व सभापति सनत कुमार रेग्मीले बर्तमान परिवेशमा स्वर्गीय कोइरालाको बिचार झनै सान्दर्भिक भएको बताउनुभयो । लोकतान्त्रिक संबिधान स्वर्गीय कोइरालाकै देन भएको भन्दै रेग्मीले उक्त उपलब्धिलाई कांग्रेसले रक्षा गर्नुपर्ने धारणा राख्नुभयो । कांग्रेस उपसभापति सुनिल नरसिंह राणाले संचालन गर्नुभएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, पूर्व सांसद्हरु ज्ञानु केसी, बादशाह कुर्मी, मोहम्मदी सिद्दिकी, अब्दुल हमिद सिद्दिकी, मैकुलाल बाल्मिकी, कांग्रेस महाधिबेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, नेता राजकुमार बर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP