Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अख्तियारको नेपालगञ्ज कार्यालयमा बर्षेनी उजुरी बढ्दै
अख्तियारको नेपालगञ्ज कार्यालयमा बर्षेनी उजुरी बढ्दै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०७७ बागेश्वरी पोस्ट
अख्तियारको नेपालगञ्ज कार्यालयमा बर्षेनी उजुरी बढ्दै

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा बर्षेनी भ्रष्टाचारका उजुरी बढ्दै गएका छन् ।

बाँके, बर्दिया र दाङ कार्य क्षेत्र बनाएर काम गरिरहेको सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक बर्षको ७ महिनामा ५ सय ८४ उजुरी परेको जनाएको छ । जबकि गत आर्थिक बर्षमा ५ सय ७५ उजुरी दर्ता भएका थिए । आयोगको ३० औं स्थापना दिवसका अवसरमा आज पत्रकार भेटघाट कार्यक्रम गर्दै कार्यालयले सम्पादन गरिरहेका कामको विवरण प्रस्तुत गरिएको थियो ।

कार्यालय प्रमुख भेषराज रिजालका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ५ सय ४२ उजुरी परेकोमा ३ सय १६ टुंगिएका थिए भने २ सय २६ बाँकि थिए । गत आर्थिक बर्षमा परेका ५ सय ७५ उजुरी मध्ये २ सय ५५ मात्र फछ्र्योट भएका थिए । त्यसमा ३ सय २० बाँकि थिए । जसमा हालसम्मको प्रगति ३१.९७ प्रतिशत छ । उजुरी मध्ये सबैभन्दा धेरै बाँकेका २ सय ४७, दाङका १ सय ६७ र बर्दियाका १ सय २४ थिए ।

उजुरीको प्रवृत्ति हेर्दा सबैभन्दा बढी स्थानीय तह, दोस्रोमा शिक्षा र तेस्रोमा भूमी प्रशासन सम्वन्धि छन् । अघिल्लो आर्थिक बर्षमा ६ वटा स्टिङ अपरेशन गरेको नेपालगञ्ज सम्पर्क कार्यालयले चालू आर्थिक बर्षका हालसम्म ३ वटा स्टिङ अपरेशन गरेको छ । कार्यालय प्रमुख रिजालका अनुसार त्यसमा बाँकेमा २ र दाङमा एउटा अपरेशन गरिएको थियो । उक्त अपरेशनबाट सात जना पक्राउ परेका थिए ।

 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP