नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • इन्टरनेटको सुरक्षित प्रयोगका लागि प्राविधिक सचेतनामा जोड
इन्टरनेटको सुरक्षित प्रयोगका लागि प्राविधिक सचेतनामा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०७७ बागेश्वरी पोस्ट
इन्टरनेटको सुरक्षित प्रयोगका लागि प्राविधिक सचेतनामा जोड

नेपालगन्ज । इन्टरनेटको उपयोग व्यापक बढेपछि यसको सुरक्षित प्रयोगमा ध्यान नदिँदा ठूलो जोखिम निम्तने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सहभागीहरुले इन्टरनेटको सुरक्षित प्रयोगका लागि व्यापक जनचेतना र उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए । सुरक्षित इन्टरनेट दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र डिजिटल राइट्स नेपालको संयुक्त आयोजनामा आज नेपालगन्जमा भएको छलफलका सहभागीहरुले पछिल्लो समयमा इन्टरनेटको प्रयोगकर्ता बढे पनि इन्टरनेट सुरक्षाका बारेमा प्राविधिक ज्ञान तथा जानकारीको अभावमा सामाजिक सञ्जालको दुरुपयोग लगायतका साइवर अपराधमा वृद्धि भएको बताएका थिए । छलफलमा साइवर कानुन तथा प्रविधि अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील डिजिटल राइट्स नेपालका अध्यक्ष अधिबक्ता सन्तोष सिग्देलले इन्टरनेटसँग जोडिएका कानुनी प्रावधानहरु, इन्टरनेटको असुरक्षित प्रयोगले हुन सक्ने जोखिम तथा खतराहरु तथा सुरक्षित प्रयोगका लागि अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउनुभएको थियो । नेपालगन्ज वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्काले पछिल्लो समयमा विभिन्न किसिमका साइबर अपराधहरु बढ्दै गएकाले प्रयोगकर्ताहरुले इन्टरनेटको सुरक्षित प्रयोगप्रति ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आम नागरिक प्रयोगकर्ताहरुले यसको प्रयोग तथा सतर्कताबारे अनुभव सुनाउँदै साइबर सुरक्षा सचेतना अभियानमा नेपाल प्रहरीले पनि सहकार्य गर्ने प्रतिबद्धता गर्नुभयो । छलफलमा अधिकारकर्मी अधिबक्ता बसन्त गौतमले सामाजिक सञ्जालसंग जोडिएका कानुनी प्रावधानहरुको बारेमा सचेतनाको अभाव भएको भन्दै त्यससंग सम्वन्धित बालविज्याँइका घटनाहरु पनि बढ्दै गएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिबक्ता इन्द्रजित तिवारी, अधिबक्ताहरु विश्वजित तिवारी, दिपक बहादुर सिंह, उदयराज बर्मा, इन्जिनियर किरणबहादुर शाह, गैरसरकारी संस्था महासंघ बाँके सदस्य सुर्यलाल यादव, पत्रकार राकेशकुमार मिश्र, बालअधिकारकर्मी साहिल अन्सारी लगायतले साइबर सुरक्षा सम्वन्धि जनचेतनाको आवश्यकता तथा महत्वका बारेमा भन्दै यस बारेको अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP