Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सहकर्मीलाई लाञ्छना लगाइएपछि स्वास्थ्यकर्मीको २४ घण्टे अल्टिमेटम
सहकर्मीलाई लाञ्छना लगाइएपछि स्वास्थ्यकर्मीको २४ घण्टे अल्टिमेटम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २८, २०७७ बागेश्वरी पोस्ट
सहकर्मीलाई लाञ्छना लगाइएपछि स्वास्थ्यकर्मीको २४ घण्टे अल्टिमेटम

नेपालगञ्ज । विना आधार आफ्ना सहकर्मीलाई लाञ्छना लगाइएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी संघले २४ घण्टे अल्टिमेटम दिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मा फोकल पर्सनको भूमिकामा रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट तेज वलीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले व्यक्तिगत गालीगलौज गरेको भन्दै स्वास्थ्यकर्मी संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानविन गरी दोषीमाथि तत्काल कारवाहीको माग गरेको हो । संघका बाँके अध्यक्ष टेकबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २४ घण्टाभित्र कारवाही नगरिए सम्पूर्ण संरचनाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रन बाध्य हुने चेतवनी दिइएको छ ।

''डिसीसीएमसीमा फोकल पर्सन रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको व्यक्तिलाई निराधार आरोप लगाई राजिनामा दिन बाध्य पारिनु खेदजनक छ," विज्ञप्तिमा भनिएको छ । "जनताको सेवामा निरन्तर लागि पर्ने कुशल राष्ट्रसेवक कर्मचारीमाथि सत्य र तथ्य आधार विना लाञ्छना लगाएर उहाँको परिवारलाई समेत आँच पुर्याने खालको व्यक्तिगत मनसायको कथित सूचना प्रवाह गर्नु सिंगो पत्रकारितामाथि शंका उत्पन्न हुन सक्ने र पत्रकारिताको गरिमाको दुुरुपयोग भएको महसुस भएको छ,'' विज्ञप्तिमा भनिएको छ ।

डिसीसीएमसीको सोमबार बसेको बैठकले बाँकेका पत्रकारहरुलाई मंगलबार खोप लगाउने निर्णय गरेपनि प्रदेश सरकारले रोकेपछि महासंघ अध्यक्ष थारुले फोकल पर्सन वलीले नै प्रदेशमा फोन गरेर खोप लगाउने कार्यक्रम रोक्न लगाएको आरोप लगाउँदै कोभिड सूचना सम्बन्धि ग्रुप च्याटमा ओलीको चर्को आलोचना गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP