Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तुलसीपुरको आर्थिक समृद्धिमा प्रजातान्त्रिक प्यानलले योगदान पुर्याउछ:नेता गिरी
तुलसीपुरको आर्थिक समृद्धिमा प्रजातान्त्रिक प्यानलले योगदान पुर्याउछ:नेता गिरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३०, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुरको आर्थिक समृद्धिमा प्रजातान्त्रिक प्यानलले योगदान पुर्याउछ:नेता गिरी
फाइल फोटो

दाङ। नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री दिपक गिरीले तुलसीपुर उद्योग बाणिज्य संघको भोली हुन गईरहेको निर्वाचनमा टेकनप्रसाद बस्नेत(हिमाल)को नेतृत्वको प्रजातान्त्रिक प्यानललाई विजयी बनाउन सम्पूर्ण व्यबसायीमा आह्वान गर्नुभएको छ ।

मुलुकको आर्थिक स्थिती जर्जर भएको अवस्थामा प्रजातान्त्रीक व्यवसायीको नेतृत्वले मात्र आर्थिक समृद्धि ल्याउने भन्दै काँग्रेस केन्द्रीय सदस्य गिरीले प्रजातान्त्रिक व्यवसायिहरुको एकता बाट आउने नेतृत्वले मात्र समग्र व्यापार व्यवसाय सुरक्षीत वताउनुभएको छ ।

काँग्रेस नेता गिरीले प्रजातान्त्रिक व्यावसायीहरु एक ढिक्का भएर उभिनुपर्ने आजको आवश्यकता भएको समेत औल्याउनभएको छ । प्रजातान्त्रिक प्यानलले मात्र तुलसीपुरको आर्थिक समृद्धि तथा नगरको समग्र विकासमा योगदान पु¥याउने पनि नेता गिरीले उल्लेख गर्नुभयो । निर्वाचन तुलसीपुर उद्योग बाणिज्य संघको भवनमा भोली शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । संघको नेतृत्व चुन्न कुल १ हजार ८ सय ८ जना मतदाताले मताधिकार पाएका छन् ।

प्रजातान्त्रीक प्यानलको नेतृत्व टिेकन प्रसाद वस्नेत (हिमाल)ले गर्नुभएको छ । यसअघिपनि तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष भएर उत्कृष्ट भूमिका निर्वाह गर्नुभएका वस्नेत नेतृत्वको प्यानल आसन्न निर्वाचनमा वलियो टिम मानिएको छ । वस्नेत नेतृत्वको टिममा जुझारु व्यवसायि तथा यूवा व्यवसायीहरु समावेस छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP