Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तुलसीपुर उधोग बाणिज्य संघको निर्वाचन सुरु
तुलसीपुर उधोग बाणिज्य संघको निर्वाचन सुरु
RSG-2
अहिलेसम्म झन्डै साढे तीन सय मत खस्यो
बागेश्वरी पोस्ट
शनिबार, फागुन १, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुर उधोग बाणिज्य संघको निर्वाचन सुरु

दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको आज बिहानदेखि मतदान भएको छ ।बाणिज्य संघमा एक हजार आठ सय आठ जना ब्यबसायीले नेतृत्व चुन्नका लागि मताधिकार पाएका छन् ।उनीहरुकै मतले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

तुलसीपुर बजारस्थित संघको कार्यालयमा बिहान ८ बजेर १० मिनेटमा संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले मतदान गरेका थिए । उनैको पहलमा बिक्रम संवत २०४९ सालमा तुलसीुपर उद्योग बाणिज्य संघ स्थापना भएको हो ।बस्नेतले मतदान गरेपछि पूर्वअध्यक्षहरु चिरिञ्जिबी रिजाल, उत्तमकुमार श्रेष्ठ, बिमल रिजाल, वर्तमान अध्यक्ष बिरबहादुर देखी(बिरु) लगाएतले मतदान गरेका थिए ।

ब्यापारीको नेता चुन्न नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि मतदान गरि सकेका छन् । निकै उत्साहाका साथ ब्यबसायीहरु नेतृत्व नयाँ नेतृत्व चुन्नका लागि मतदानमा सरिक भएका छन् । यो खबर तयार पार्दासम्म बिहान साढे ९ बजेसम्म झन्डै साढे तीन सयको हाराहारीमा मत खसि सकेको निर्वाचन संयोजक प्रबिण लम्सालले जानकारी दिए । बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

यो निर्वाचनमा नेपाली काँग्रेस समर्थित प्रजातान्त्रिक प्यानलको नेतृत्व पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित बामपन्थी प्यानलको नेतृत्व संघका निबर्चमान बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेले गरेका छन् । त्यो बाहेक महासचिव, कोषाध्यक्ष लगाएतका पदहरुमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।नेपाली काँग्रेसको प्रजातान्त्रिक प्यानलका दूई जना सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP