नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बैशाखमा चुनाव हुँदैन, महाधिवेशनमा लागौं : शशांक कोइराला
बैशाखमा चुनाव हुँदैन, महाधिवेशनमा लागौं : शशांक कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ३, २०७७ बागेश्वरी पोस्ट
बैशाखमा चुनाव हुँदैन, महाधिवेशनमा लागौं  : शशांक कोइराला

दाङ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले वैशाखमा चुनाव गर्ने सम्भावना नरहेको भन्दै काँग्रेस आफ्नो महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज दाङको घोराहीमा नेपाली कांग्रेस दाङले आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै महामन्त्री डा.कोइरालाले काँग्रेसको ध्यान अब महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । महाधिबेशनबाट पार्टी नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई आउने चुनावमा एक ढिक्का बनाएर लैजानुपर्ने कोइरालाको भनाई छ । । चुनाव भएपनि मंसिर पुसतिर हुने भन्दै महामन्त्री कोइरालाले अब काँग्रेस पार्टीको महाधिवेशनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

No description available.कोइरालाले कम्युनिष्टहरुका पछिल्ला गतिविधिले मुलुकको नेतृत्व उनीहरुले गर्न सक्दैनन् भन्ने प्रमाणित भएको जिकिर गर्नुभयो । कोइरालाले कम्युनिष्टसँग मिलेर आन्दोलन गर्न नहुने तर संसद् विघटन विरुद्धको आन्दोलनमा भने काँग्रेस होमिएको वताउनुभयो । उहाँले दाङको विकास गर्ने जिम्मा पूर्व मन्त्री तथा कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको काँधमा आएको भन्दै गिरीलाई पार्टीका केन्द्रिय कार्यक्रम बाहेक अरु सबै समय दाङमा कांग्रेसलाई मिलाउन र कांग्रेसका नेता कार्यकर्तासंग जोडिएर लाग्न आग्रह गर्नुभयो ।

विरोधसभालाई सम्बोधन गर्दै गिरीले आफू १० महिने मन्त्रीको वेला दाङको धेरै विकास गरेको चर्चा गर्दै अहिले कम्युनिष्टले विगतमा कांग्रेस नेता खुमबहादुर खड्कासहित आफूूले गरे जति विकास गर्न नसकेको बताउनुभयो । उहाँले आफूूले विकास गरेको कुुरालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूूले गरे जसरी भजाएको आरोप लगाउँदै पश्चिम दाङमा आफू मन्त्री हुँदा सुरु गरेको आयोजनालाई उद्घाटन गरेर कम्युनिष्टले आफ्नो चरित्र उदाङ्गो पारेको वताउनुभयो ।

No description available.उहाँले नाटकीय र षड्यन्त्रमूूलक ढङ्गबाट कम्युनिष्टले विकासको भ्रम छरेको भन्दै अहिले पुराना राजावादी र पुराना कम्युनिष्टलाई एउटै जिम्मेवारी दिँदा सच्चा कम्युनिष्ट नेता कार्यकर्तामाथि अपमान भएको टिप्पणी गर्नुभयो । राष्ट्रियसभा सदस्य कोमल वलीको नाम नलिई नेता गिरीले उहाँप्रति लक्षित गर्दै कम्युनिष्टका पुराना नेता र राजाको शासनकालमा बिष्णुको अवतार भन्दै जयजयकार गर्नेले अवसर पाउनु कम्युनिष्टका लागि लज्जाको बिषय बनेको धारणा राख्नुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको छोराले घोराही तुलसीपुरको फोरलेन सडकको ठेक्का पाएर पनि समयमै सडक बनाउनुपर्नेमा नबनाएर जनतालाई धुलो खुवाएको आरोप लगाउनुभयो ।
No description available.


प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके १ का तीन वटै पालिकामा कांग्रेसले निकाल्यो बृहत र्‍याली
बाँके १ का तीन वटै पालिकामा कांग्रेसले निकाल्यो बृहत र्‍याली
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP