Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावको टुुंगो छैन, कांग्रेस अब महाधिवेशनको तयारीमा लाग्छः महामन्त्री डा.कोइराला
चुनावको टुुंगो छैन, कांग्रेस अब महाधिवेशनको तयारीमा लाग्छः महामन्त्री डा.कोइराला
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ४, २०७७ बागेश्वरी पोस्ट
चुनावको टुुंगो छैन, कांग्रेस अब महाधिवेशनको तयारीमा लाग्छः महामन्त्री डा.कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी अब महाधिवेशनको तयारीमा लाग्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले चुनाव हुने वा संसद् पुनःस्थापना हुने कुनै टुुगो नभएकाले अब कांग्रेस महाधिवेशनको तयारीमा जुट्ने बताउनुभयो ।

कोइरालाले भन्नुभयो, "चुनाव हुने टुंगो छैन, अदालतले के फैसला गर्छ थाहा छैन, अब हामी महाधिवेशनको तयारीमा लाग्नुपर्छ, छिटो भन्दा छिटो क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाइदिनुस् हामी जति सकिन्छ चाँडो महाधिवेशन गर्छौं ।" उहाँले कांग्रेसलाई आन्दोलन वा चुनावमा कसैसंग मिलेर जानुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । "हामी कसैको पक्षमा उभिनुपर्दैन, हामी बलियो छौं, सक्षम छौं, हाम्रो अत्यन्त राम्रो इतिहास छ, विचार छ, न हामीलाई केपी ओली न त प्रचण्ड माधव पक्षसंग उभिनुपर्छ," कोइरालाले भन्नुुभयो ।

चितवनमा तत्कालीन माओवादीसंग मिलेर कांग्रेसले इतिहासमै ठूलो भूल गरेको टिप्पणी गर्दै उहाँले कांग्रेस एकताबद्ध भएर गए जोसकै मिले पनि हराउन नसक्ने ठोकुवा गर्नुभयो । "कांग्रेसले हार्ने अन्तर्घातले मात्र हो," कोइरालाले भन्नुभयो । केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले संविधान जोगाएर मात्र कांग्रेस चुनावमा जाने बताउनुभयो । उहाँले पहिलो पुस्ताका नेताहरुले अब दोस्रो पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको डा.रिजालको भनाई छ ।

No description available.

कार्यक्रममा केन्द्रिय सदस्यहरु दिपक गिरी, पार्वती डिसी चौधरी, आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रम जिल्ला सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव कपिलदेव शर्माले गर्नुभएको थियो ।

No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP