Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय समति बैठक आज दिउँसो बस्दै
कांग्रेस केन्द्रीय समति बैठक आज दिउँसो बस्दै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १३, २०७७ बागेश्वरी पोस्ट
कांग्रेस केन्द्रीय समति बैठक आज  दिउँसो बस्दै

नेपालगन्ज। नेपाली कांग्रेस केन्द्रीय समतिको बैठक आज दिउँसो बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा कुराकानी हुने पौडेल जानकारी दिए । उनका अनुसार पार्टीको आगामी १४ औं महाधिवेशनका बारेमा पनि कुराकानी हुनेछ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने छन् ।

बैठकमा पछिल्लो घटनाक्रमले कांग्रेसभित्र ठूलो जिम्मेवारी आइपरेको छ । सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि अब सत्ता समीकरणका बारेमासमेत पनि कांग्रेसलाई ठूलो अवसर आएको छ । झण्डै दुई तिहाई बहुमतको नेकपा आपसमा फुटेर असमझदारी बढेसँगै कांग्रेसलाई सहभागी गराएर सत्ता चलाउने रणनीतिमा नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूह लागेको छ । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि सत्तामा जानका लागि आतुर देखिएको छ ।

यो अवस्थामा कांग्रेसकै नेतृत्वमै पनि सत्ता समीकरण बनाउने सहमतिका लागि आफूहरु तयार रहेको भनी बुधबार प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरिसकेको अवस्थामा कांग्रेसमाथि ठूलो निर्णयको आवश्यकता रहेको छ । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पनि देउवालाई नेतृत्व दिएर सत्ता समीकरण मिलाउन सकिने गरी यसअघि नै तयारी गरेको चर्चा समेत चलेको छ । पार्टीभित्रै पनि अहिले कांग्रेस छोटो समयका लागि सत्तामा जान नहुने बताइएको छ ।

कम्युनिष्टहरुसँग मिलेर जानुभन्दा पार्टीको १४औं महाधिवेशनलाई सफल पारी आगामी निर्वाचनमा दुई तिहाईकै मत ल्याउने गरी जनतामा जान पनि माग भइरहेको छ । यो परिस्थितिबीच कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले ‘बोल्ड डिसिजन’ गर्नुपर्नेमा जोड दिइएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP