Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तासमीकरणका लागि हतारिएर निर्णयमा पुग्न आवश्यक नरहेको कांग्रेसको निष्कर्ष
सत्तासमीकरणका लागि हतारिएर निर्णयमा पुग्न आवश्यक नरहेको कांग्रेसको निष्कर्ष
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १३, २०७७ बागेश्वरी पोस्ट
सत्तासमीकरणका लागि हतारिएर निर्णयमा पुग्न आवश्यक नरहेको कांग्रेसको निष्कर्ष
कांग्रेस मुख्यालय

नेपालगन्ज । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार ढल्ने वा बन्ने विषयमा परिस्थिति परिपक्व नबनेको निष्कर्ष निकालेको छ। आज बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा पुनःस्थापनापछि भावी सत्तासमीकरणका लागि महत्वपूर्ण मानिएकोे बैठकले यस्तो निष्कर्ष निकालेको हो।

नेकपा कानूनीरुपमा नफुटिसकेकाले अहिले नै हतारिएर निर्णयमा पुग्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो। नेकपा एकै पार्टी रहेको र संसदीय दलको नेता केपी ओली नै रहेको अवस्थामा कुनै समूहलाई समर्थन गर्न हतारिन नहुने कांग्रेसको निष्कर्ष छ। ‘नेकपा एकै छ। ओली नै संसदीय दलको नेता छन्। नेकपा एकै रहन्छ वा दुईवटा हुन्छ। त्यो हाम्रो नियन्त्रणको कुरा होइन,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘संसद् बैठक सुरु होस्, जसरी परिस्थिति अघि बढ्छ। त्यही बेला हामी निर्णय गर्छौँ।’

महतका अनुसार सभापति देउवासहितका सबै पदाधिकारी हतारमा अपरिपक्व निर्णय लिन नहुनेमा एक छन्। परिस्थितिको मूल्यांक गरेर मात्रै निर्णय लिनुपर्ने बैठकको निष्कर्ष छ। 

प्रचण्ड–माधव समूहको तर्फबाट सरकारको नेतृत्व गर्ने प्रस्तावबारे स्वीकार नगरे पनि महतले अस्वीकार पनि गरेका छैनन्। ‘बदलिँदो राजनीतिक परिस्थितिमा छलफल कुरा भइरहन्छ, के के प्रस्ताव आउँछ,’ उनले भने,‘तर, यसो गर्ने उसो गर्ने भन्नसक्ने परिपक्व स्थिति आइसकेको छैन।’


प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP