prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सांसद गिरीको पहलमा फेरिँदै सितलपुर मन्दिरकाे रुप
सांसद गिरीको पहलमा फेरिँदै सितलपुर मन्दिरकाे रुप
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १८, २०७७ बागेश्वरी पोस्ट
सांसद गिरीको पहलमा फेरिँदै सितलपुर मन्दिरकाे रुप
निर्माण कार्यको सोमबार अनुमगन गर्दै प्रदेश सांसद शंकर गिरि लगायत

तुलसीपुर । दाङको एउटा चर्चित पर्यटकीय स्थल तुलसीपुर १२ स्थित सितलपुर शिब मन्दिरको मुहार फेरिँदैछ ।

paribartan 1

लुम्बिनी प्रदेश अन्तर्गत् संस्कृति तथा पर्यटन मन्त्रालयको १० लाख बजेटबाट उक्त मन्दिर परिसरमा क्यारी निर्माण क्यारी टायल तथा स-साना मनोरम पार्क समेत निर्माण गर्नका लागि हिजो आज धमाधम निर्माण कार्य भैरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्ली बहादुर बस्नेतले जानकारी दिनुभयो ।

उक्त निर्माण कार्यको प्रदेश सांसद शंकर गिरीले सोमबार अनुगमन तथा निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको छ । उक्त बजेट बिनियोजनका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नुहुने स्थानीय समेत रहनुभएका पहलकर्ता सांसद गिरीले यस मन्दिरलाई दाङकै अब्बल पर्यटकीय स्थलको रुपमा बिकास गर्न आफू लागिपरेको जानकारी गराउनुभयो । उहाँसंगै गत बर्ष मन्दिरको बिकासका लागि आयोजित शिब पुराण बाचकहरु पण्डित कोमल उपाध्याय, १०८ पुराण संकल्पकर्ता डिला पाण्डेले उक्त निर्माण कार्यको अबलोकन गर्दै यस मन्दिरको वृद्धि बिकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

स्थापनाकाल देखि नै शिबरात्रीमा बिशेष मेला लाग्ने यस मन्दिरमा सोमबार पनि बिशेष सांस्कृतिक कार्यक्रम संचालन हुँदै आएको छ ।
No description available.


प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
आज साउन १५ खिर खाएर मनाइँदै
आज साउन १५ खिर खाएर मनाइँदै
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP