prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • १४ औं महाधिवेशनमा सभापतिमा लड्छुः कांग्रेस केन्द्रिय सदस्य गुरुङ
१४ औं महाधिवेशनमा सभापतिमा लड्छुः कांग्रेस केन्द्रिय सदस्य गुरुङ
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २१, २०७७ बागेश्वरी पोस्ट
१४ औं महाधिवेशनमा सभापतिमा लड्छुः कांग्रेस केन्द्रिय सदस्य गुरुङ

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण कुमार गुरुङले १४ औं महाधिवेशनमा आफू सभापति पदमा लड्ने बताउनुभएको छ ।

paribartan 1

नेपाल प्रेस युनियन बाँकेले आज विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा गुरुङले उमेरले भन्दा पनि विचार र एजेण्डाले नेतृत्व क्षमताको मूल्यांकन हुने भन्दै आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने दृढता व्यक्त गर्नुभयो । नेपालगञ्ज महाधिवेशनबाट आफू नेविसंघ अध्यक्ष भएको स्मरण गर्दै गुरुङले आफ्ना लागि शुभभूमी रहेको नेपालगञ्जबाटै सभापतिमा लड्ने दृढता प्रकट गर्नुभयो ।

नेपाली कांग्रेस सरकारको नेतृत्व गर्ने अवस्था आए नभाग्ने स्पष्ट पार्दै उहाँले कांग्रेसको समर्थन विना सरकार नै नबन्ने अवस्था रहेकाले कांग्रेसले संसद्मा उचित भूमिका खेलेर सरकार निर्माण प्रक्रियामा भाग लिने बताउनुभयो । नेकपाका दुबै पक्षसंग सरकार गठनका लागि ढोका खुल्ला रहने स्पष्ट गर्दै केन्द्रिय सदस्य गुरुङले ओली समूह वा प्रचण्ड-माधव समूहसंग मिलेर सरकार बनाउन सक्ने अवस्था रहेको बताउनुभयो ।

क्रियाशील सदस्य छानविन समितिका सदस्य समेत रहनुभएका गुरुङले क्रियाशील सदस्यता टुंग्याउने काम अघि बढेको बताउनुभयो । १० लाख क्रियाशील सदस्यमा २ लाख ३२ हजार ९ सय ७४ इन्ट्री भइसकेको जानकारी दिँदै उहाँले ४९ जिल्लाबाट इन्ट्रीका काम भइरहेको बताउनुभयो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा पत्रकार सम्मेलन भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP