prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गिरीको निधनप्रति लुम्बिनीका मुख्यमन्त्रीद्वारा शोक व्यक्त
गिरीको निधनप्रति लुम्बिनीका मुख्यमन्त्रीद्वारा शोक व्यक्त
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २२, २०७७ बागेश्वरी पोस्ट
गिरीको निधनप्रति लुम्बिनीका मुख्यमन्त्रीद्वारा शोक व्यक्त

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका पुराना राजनीतिज्ञ लोकमणि गिरीको निधनप्रति दु:ख ब्यक्त गर्नुभएको छ । उहाँले स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

"नेपाली कांग्रेसका नेता एवम् मित्र दीपक गिरीसहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु", मुख्यमन्त्री पोखरेलले लेख्नुभएको छ । दाङबाट राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका गिरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका पिता हुनुहुन्छ ।

८३ बर्षीय गिरीको आज दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो । तुलसीपुरस्थित घरमै बस्दै आउनुभएका गिरी दिउँसो एकाएक बिरामी भएपछि अस्पताल लगिएको थियो ।

गिरीका भाञ्जा तथा प्रदेशसभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको केहीबेरमै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस पूर्व उहाँलाई कुनै पनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेशसभा सदस्य गिरीले बताउनुभयो ।

स्वर्गीय गिरीकी ८० बर्षीया धर्मपत्नी छाँया, छोराहरु दीपक, ज्वाला र ज्योति तथा छोरी रचना हुनुहुन्छ । गिरीको पार्थिब शरीरमा अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित नेताहरु दाङ आउने प्रदेशसभा सदस्य गिरीले जानकारी दिनुभयो ।

स्वर्गीय गिरीको अन्तिम संस्कार भोलि विहान पुर्ख्यौली गाउँ दंगीशरण गाउँपालिका वडा नम्बर ४ सुकदेवामा गरिने भएको छ ।


पुराना राजनीतिज्ञ लोकमणी गिरीको निधनले दुखित छु ।दाङ जिल्लावाट राष्ट्रिय पंचायतका सदस्य समेत हुनुभएका गिरीजी प्रति भावपूर्ण श्रद्धान्जली । मित्र दिपक गिरी लगायत शोकसन्तप्त परिवाजनमा गहिरो समवेदना ।

Posted by Shankar Pokhrel on Saturday, March 6, 2021
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP