Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निर्माण व्यवसायी संघ बाँके निर्वाचन:अध्यक्षमा खड्का पुन:निर्बाचित
निर्माण व्यवसायी संघ बाँके निर्वाचन:अध्यक्षमा खड्का पुन:निर्बाचित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २२, २०७७ बागेश्वरी पोस्ट
निर्माण व्यवसायी संघ बाँके निर्वाचन:अध्यक्षमा खड्का पुन:निर्बाचित

नेपालगन्ज । निर्माण व्यवसायी संघ बाँकेको ९ औं अधिबेशनबाट अध्यक्षमा टेेक बहादुर खड्का पुन:निर्बाचित भएका छन् ।

गएराति अबेर सम्पन्न मतगणनामा निर्बाचित अध्यक्ष खड्काले अर्का प्रतिद्वन्द्वी जितेन्द्र हमाल (कैलाश) लाई ४५ मतको अन्तरले पराजित गरेका छन् । खड्काले २१७ खसेको मतमा  १३० मत ल्याए भने हमालले ८५ मत प्राप्त गरेका छन् । त्यस्तै खड्का प्यानलका ८ जना पदाधिकारीहरु निर्बाचित भएका छन् । 

खड्का प्यानलबाट निर्बाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा लिलाराज उपाध्याय, प्रथम उपाध्यक्ष टंक बहादुर खड्का, द्वितीय उपाध्यक्ष दिनकर भट्टराई, महासचिवमा भुपाल वली, आन्तरिक उपमहासचिवमा नरेश बहादुर शाही, कोषाध्यक्षमा मुहतयार कबडिया र सह-कोषाध्यक्षमा माधब शाही रहेका छन् । त्यस्तै हमाल प्यानलबाट नितिगत उपमहासचिवमा  जय बहादुर खत्री निर्बाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा बिजयी हुनेहरुमा बिजयी हुने सदस्यहरुमा अन्जनी कुमार गुप्ता, मद्न कुमार अग्रवाल, शोभाकर शर्मा, टेक बहादुर शाही, मीन बहादुर खत्री र रमेश जङ्ग शाह रहेका छन् । बिजयी सदस्यहरुमा खडका प्यानलबाट ४ जना र हमाल प्यानलबाट २ जना सदस्यहरु निर्बाचित भएका छन् ।


प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP