prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुर उद्योग बाणिज्य संघमा प्रजातान्त्रिक प्यानलका पौडेलको टिम नै विजयी
कोहलपुर उद्योग बाणिज्य संघमा प्रजातान्त्रिक प्यानलका पौडेलको टिम नै विजयी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २३, २०७७ बागेश्वरी पोस्ट
कोहलपुर उद्योग बाणिज्य संघमा प्रजातान्त्रिक प्यानलका पौडेलको टिम नै विजयी

नेपालगन्ज । कोहलपुर उद्योग बाणिज्य संघमा प्रजातान्त्रिक प्यानलका लक्ष्मणराज पौडेलको प्यानल विजयी भएको छ । अध्यक्षमा निर्वाचित पौडेलले कुल २ हजार ४ सय ६७ मत मध्ये १ हजार ६ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

paribartan 1

उनका निकतम् प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका विष्णुप्रसाद खनालले १ हजार ३ सय ४४ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त लोकबहादुर शाहले जानकारी दिए ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा पनि प्रजातान्त्रिक प्यानलका प्रदिप भट्टराई विजयी भएका छन् । उनले १ हजार ९ सय २२ मत ल्याए । उनका निकतम् प्रतिद्वन्दी तेजप्रसाद अधिकारीले १ हजार १ सय १७ मत पाए । निर्वाचन समितिका अनुसार, उद्योगतर्फको उपाध्यक्षमा १ हजार ८ सय २७ मत प्राप्त गरी चण्डीप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा १ हजार ६ सय २१ मत प्राप्त गरी संगिता सुवेदी विजयी भइन् ।

महासचिवमा पनि प्रजातान्त्रिक प्यानलका मातृका सापकोटा विजयी भएका छन् । उनले १ हजार ६ सय ४ मत पाए । उपमहासचिवमा दीपकबहादुर भण्डारी र कोषाध्यक्षमा सीता कार्की विजयी भइन् । भण्डारीले १ हजार ७ सय ९२ र कार्कीले १ हजार ७ सय ३९ मत पाए ।

सहकोषाध्यक्षमा पनि प्रजातान्त्रिक प्यानलका भरत खत्री १ हजार ४ सय ४२ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयुक्त शाहले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP