prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्दियामा रोकिएन बाघको आक्रमण,फेरि एक महिलालाई बाघले मार्यो
बर्दियामा रोकिएन बाघको आक्रमण,फेरि एक महिलालाई बाघले मार्यो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २६, २०७७ बागेश्वरी पोस्ट
बर्दियामा रोकिएन बाघको आक्रमण,फेरि एक महिलालाई बाघले मार्यो
फाइल फोटो

नेपालगन्ज। बाघको आक्रमणमा फेरि बर्दियामा एक जनाको मृत्यु भएको छ।

paribartan 1

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ स्थित सम्झना सामुदायिक वनमा आज दिउँसो पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार घाँस काट्न गएकी मधुवन ३ मा बस्ने २७ वर्षीया रिमा भनिने रेनुका सुनारलाई आज दिउँसो १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उनिसगै घाँस काट्न गएका अरु ६ जना महिलाले भागेर ज्यान जोगाएका थिए। सशस्त्र प्रहरीका अनुसार ती महिलालाई बर्दियामा रहेको नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर लगेको थियो। सुनारलाई बाघले लगेपछि अन्य महिलाले सिमामा रहेका सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

सशस्त्र प्रहरीले महिलालाई खोज्ने क्रममा उनको शब दश गजामा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि राहत
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि राहत
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP