नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्दियामा बाघको आक्रमण बढ्दै गएपछि निकुञ्ज क्षेत्र प्रवेशमा रोक
बर्दियामा बाघको आक्रमण बढ्दै गएपछि निकुञ्ज क्षेत्र प्रवेशमा रोक
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २८, २०७७ बागेश्वरी पोस्ट
बर्दियामा बाघको आक्रमण बढ्दै गएपछि निकुञ्ज क्षेत्र प्रवेशमा रोक
फाइल फोटो

नेपालगन्ज । बर्दियामा बाघको आक्रमण बढ्दै गएपछि जोखिम क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै निकुञ्ज आसपासकाक्षेत्र र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जानकारी दिएको हो । बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको छ ।

आहारको खोजीमा निस्कने बाघले मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले स्थानीयलाई वनक्षेत्रमा प्रवेश नगर्न सूचना जारी गरेको हो । हाल वन्यजन्तुको बढ्दो आक्रमणबाट बच्न आगामी १० दिनसम्म सम्भावित जोखिम युक्त बनक्षेत्रमा प्रवेश नगर्न, उक्त क्षेत्रमा सडकमा आवागमन गर्दा रात्रीको समयमा पैदल यात्रा, साइकल तथा मोटरसाइकलबाट यात्रा नगर्न तथा सुरक्षाका भरपर्दो तरिका अपनाउन हुन सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौ ।

सूचनामा भनिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानिसहरुको हिडडुल बढी हुने गरेको छ । त्यस्तै जिविको पार्जनका लागि त्यसक्षेत्रका नागरिकहरु वनक्षेत्रमा जाने गरेका छन् । जस्का कारण उनीहरु बाघको शिकार हुने गरेको पाइएको छ ।

बाघको आक्रमण बढ्दै गएपछि स्थानीयहरु त्रसित बन्दै गएका छन्।


प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP