prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ओली र नेपालबीच आज चार महिनापछि भेटवार्ता
प्रधानमन्त्री ओली र नेपालबीच आज चार महिनापछि भेटवार्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २, २०७७ बागेश्वरी पोस्ट
प्रधानमन्त्री ओली र नेपालबीच आज चार महिनापछि भेटवार्ता
फाइल फोटो

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज चार महिनापछि भेटवार्ता भएको छ ।

भेटवार्ता एमाले मुख्यालय धुम्बाराहीमा भएको छ । नेपाल बालुवाटार जान नमानेपछि ओली नै पार्टी मुख्यालयमा जान राजी भएका हुन् । ओलीले एकलौटी ढङ्गले सरकार संचालन गर्न थालेपछि रुष्ट बनेका नेपालले ओलीलाई भेटिरहेका थिएनन् । पुस ५ गते ओलीले संसद विघटन नै गरेपछि भने ओली–नेपालबीचको देखभेट नै ठप्प भएको थियो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमाले एक हुने अपेक्षा विपरीत गत शुक्रबार ओलीले पदाधिकारीहरु खारेज गरेपछि झनै सम्वन्ध तिक्ततामा परिणत भएको थियो । माधव नेपाल कम्युनिष्ट जति एक हुने अभियानमा लाग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई आइतबार मात्रै भेट्न गएपछि ओलीले नेपाललाई बोलाएका हुन् । ओलीले आफूलाई संसद विघटन गरेपछि पार्टीबाट चार चार पटक कार्वाही गरिएको भन्दै नेपालसँग सबैभन्दा बढी रीस साँध्दै आएका छन् ।

तर उनले सत्ता संचालन गर्दा कहिल्यै पनि सचिवालय बैठकमा छलफल गरेनन् । निर्णयबारे सल्लाह गरेनन् । असंवैधानिक बन्दै संसद विघटन गरेको र असंवैधानिक बन्दै संवैधानिक निकायमा नियुक्ति गरिएको भन्दै नेपालले जहिल्यै आक्रोश पोख्दै आएका छन् । एमाले टुक्रिने निश्चित जस्तै भएका बेलामा आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि ओलीले माधव नेपाललाई भेट्न खोजेपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको छ ।


प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP