Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • छाता संगठनलाई साझा चरित्रको बनाउन युनियन लागिपरेको छः अध्यक्ष सिग्देल
छाता संगठनलाई साझा चरित्रको बनाउन युनियन लागिपरेको छः अध्यक्ष सिग्देल
RSG-2
नयाँ अनुभूति हुने गरी स्पष्ट खाका बनाएर काम गर्छुुः अकोराब अध्यक्ष गिरी
बागेश्वरी पोस्ट
मंगलबार, चैत ३, २०७७ बागेश्वरी पोस्ट
छाता संगठनलाई साझा चरित्रको बनाउन युनियन लागिपरेको छः अध्यक्ष सिग्देल

नेपालगञ्ज । नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले सञ्चार सम्बद्ध छाता संगठनहरुलाई साझा चरित्रका संगठन बनाउन युनियन लागिपरेको बताउनुभएको छ । युनियनको नेतृत्वमा सबै संगठनलाई समेटेर साझा चरित्रको जिम्मेवार छाता संगठन बनाउन युनियन प्रतिबद्ध रहेको बताउनुभयो ।

No description available.

नेपाल प्रेस युनियन बाँके शाखाले सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको स्वागत तथा बधाईका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले सामुदायिक रेडियोको श्रीबृद्धिका लागि प्रतिबद्ध भएर लाग्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । उहाँले बन्द भएका रेडियोलाई नयाँ जीवन दिनेदखि कोरोनाका कारण थला परेका रेडियोहरुलाई उकास्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघलाई पनि साझा चरित्रको संगठन बनाउन युनियनले भूमिका खेलिरहेको अध्यक्ष सिग्देलको भनाई छ ।

No description available.

No description available.

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाहले अकारोबको गरिमालाई उँचो बनाउँदै सबल र सक्षम संस्थाका रुपमा विकास गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो । बरिष्ठ पत्रकार एवम् नेपाल प्रेस युनियनका सल्लाहकार कबिर राणाले सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुुभयो । सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले निश्चित खाकाका साथ नयाँ अनुभूति हुने गरी अकोराबलाई अघि बढाउने बताउनुभयो । सामुदायिक रेडियाहरुलाई समुदायको साझा सम्पत्तिका रुपमा उभ्याउने चुनौति रहेको भन्दै अध्यक्ष गिरीले यसका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो । सामुदायिक रेडियोहरुको हकहितका लागि आफू कटिबद्ध भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

No description available.

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गिरी, केन्द्रिय सदस्य हेमन्त विक, लुम्बिनी प्रदेश अध्यक्ष राजु खराललाई स्वागत तथा सम्मान गरिएको थियो । नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेस केसी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, साप्ताहिक पाक्षिक पत्रिका संजाल बाँकेकी अध्यक्ष अछरी पोख्रेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव विजय मल्लले गर्नुभएको थियो ।

No description available.


प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP