prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हुकुमी शैलीमा विधान विपरित पार्टी सञ्चालन गर्दा मतभेद बढेको होः रामचन्द्र पौडेल
हुकुमी शैलीमा विधान विपरित पार्टी सञ्चालन गर्दा मतभेद बढेको होः रामचन्द्र पौडेल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ४, २०७७ बागेश्वरी पोस्ट
हुकुमी शैलीमा विधान विपरित पार्टी सञ्चालन गर्दा मतभेद बढेको होः रामचन्द्र पौडेल

नेपालगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई बलियो बनाउन सुधारको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यायल नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले मनोमानी ढंगले पार्टी सञ्चालन गर्दा थिति बस्न नसकेको जिकिर गर्नुभयो ।

paribartan 1

हुकुमी शैलीमा विधान विपरित पार्टी सञ्चालन गर्दा मतभेद बढेको प्रष्ट पार्दै उहाँले विधिसम्मत तरिकाले पार्टी सञ्चालन हुन नसक्दा अहिलेको स्थिति आएको दाबी गर्नुभयो । संविधान र व्यवस्था नै उल्टाउने षड्यन्त्र भइरहेको दाबी गर्दै बरिष्ठ नेता पौडेलले संविधान र व्यवस्था जोगाउने दायित्व कांग्रेसको काँधमा आएको बताउनुभयो ।

महामन्त्री डा.शंशाक कोइरालाले कांग्रेसको मूल नेतृत्व नबदलेर कांग्रेस सुदृढ हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले एकताबद्ध कांग्रेसले मात्र मुलुकलाई उचित निकास दिन नसक्ने बताउनुभयो । सरकार वा चुनावमा कतै पनि कम्युनिष्टहरुसंग मिल्नु कांग्रेसका लागि घातक हुने महामन्त्री डा.कोइरालाको भनाई छ ।

No description available.

केन्द्रिय सदस्य डा.शेखर कोइरालाले १४ औं महाधिवेशनपछि कांंग्रेसका नेता कार्यकर्ताले अन्याय सहनुनपर्ने दाबी गर्दै सहमति, सहकार्य र एकताबाट सुदृढ कांग्रेस निर्माण हुने बताउनुभयो । केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले मुलुक अब ढिलो चाँडो निर्वाचन उन्मुख भएको भन्दै संविधानको बाटो भएर कांग्रेस चुनावमा जाने स्पष्ट पार्नुभयो । संविधानलाई भत्काएर गरिने चुनाव कांग्रेसले नमान्ने रिजालको भनाई छ ।

No description available.


प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP