नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सबैको सहभागितामा पत्रकार महासंघ बाँकेको नेतृत्व छनोट गर्न युनियनको अपिल
सबैको सहभागितामा पत्रकार महासंघ बाँकेको नेतृत्व छनोट गर्न युनियनको अपिल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ६, २०७७ बागेश्वरी पोस्ट
सबैको सहभागितामा पत्रकार महासंघ बाँकेको नेतृत्व छनोट गर्न युनियनको अपिल
फाइल फोटो

नेपालगन्ज।नेपाल पत्रकार महासंघ बाँकेको आसन्न निर्वाचनमा सबै संगठनको सहभागितामा सर्वसम्मत नेतृत्व छनोट गर्न नेपाल प्रेस युनियन बाँकेले अपिल गरेको छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले शुक्रबार एक अपिलमार्फत युनियनकै अगुवाईमा महासंघको नेतृत्व छनोट गर्न आग्रह गरेका छन् । "नेपाली पत्रकारहरुकाे हितका लागि यसपटक नेपाल प्रेस युनियनकाे नेतृत्वमा पत्रकारका सबै आस्थागत संघ, संगठनलाई सम्मानजनक रूपमा सहभागिता गराएर एकतावद्धका साथ महासंघ बाँकेको नेतृत्व छनोट गर्न नेपाल प्रेस युनियन बाँके, शाखा हार्दिक अपिल गर्दछ," उक्त अपिलमा भनिएको छ ।

नेपाली पत्रकारहरुको गौरवमय छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला र प्रतिस्ठान शाखाहरुको निर्वाचन २०७७ चैत २५ गते एकैसाथ हुन लागेको खबरले पत्रकारहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै युनियन अध्यक्ष ओलीले महासंघमा अब आउने नेतृत्वबारे पत्रकारिता जगतमा चासो र चिन्ता बढिरहेको बताए ।

युनियनको अपिलमा अगाडी भनिएको छ, "पत्रकारको पेशागत हकहित, सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हरेक लडाइँमा अग्रपंक्तिमा उभिएर काम गर्न सक्ने जुझारु नेतृत्वको खाचो पत्रकार महासंघमा आवश्यक छ, हाम्रा अग्रजहरुले हुर्काउदै, बढाउदै यो अवस्थासम्म ल्याई पुर्याएको महासंघको गरिमालाई हामीले अझ उचो राख्नु छ ।"


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP