prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल –भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी
नेपाल –भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ९, २०७७ बागेश्वरी पोस्ट
नेपाल –भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी

नेपालगन्ज। नेपाल –भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी निर्वाचित भएका छन् ।

paribartan 1

आईतबार नेपालगन्जमा सम्पन्न संघको सातौं केन्द्रिय मैत्रीसंभा तथा महाधिवेसन ३०५ मत ल्याउदै सरावगी निर्वाचित भएका हुन । उनले बर्तमान अध्यक्ष राजकुमार सिन्धीलाई पराजित गरेका हुन । सिन्धीले १९९ मत ल्याएका थिए । बरिष्ठ उपाध्यक्षमा शैलेन्द्र मोहन झाले ३१० मत ल्याउदै विजय भएका छन्। उनका प्रतिद्धन्दी विष्णु सापकोटा १९२ मत ल्याएका छन् । महासचिवमा २८१ मत ल्याउदै बोधकृष्ण सुवेदी निर्वाचित भए। उनका प्रतिद्धन्दी टिका ढकालले १९८ मत ल्याएका छन् ।

सातै प्रदेशका उपाध्यक्ष र सदस्यसहित २९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । जसमा सचिव मनोनित हुने निर्वाचन समितिले जनाएको छ। प्रदेश नंम्वर १मा केन्द्रिय उपाध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ विजय भएका छन् । प्रदेश नंम्वर २मा केन्द्रिय उपाध्यक्ष रणधिर कुमार सिंह विजय भएका छन् । प्रदेश नंम्वर ३मा केन्द्रिय उपाध्यक्ष माधव प्रसाद तिमिल्सिना विजय भएका छन् ।

प्रदेश नंम्वर ४मा केन्द्रिय उपाध्यक्ष ऋषी राम सापकोटा विजय भएका छन् । प्रदेश नंम्वर ५ मा केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल विजय भएका छन् । प्रदेश नंम्वर ६ मा केन्द्रिय उपाध्यक्ष धन वहादुर बस्नेत विजय भएका छन् । प्रदेश नंम्वर ७मा केन्द्रिय उपाध्यक्ष हरि शंकर ठाकुर विजय भएका छन् ।

केन्द्रिय सदस्यमा प्रदेश नं १मा इन्द्रा नन्द शाह ,प्रेम प्रसाद चुडाल ,महिला सदस्य ज्योति न्यौपाने रिजाल विजय भएका छन् । केन्द्रिय सदस्यमा प्रदेश नं २मा सत्य नारायण अग्रवाल ,सन्तोस कुमार अग्रवाल ,महिला सदस्यमा आमा सेतु सिंह विजय भएका छन् । केन्द्रिय सदस्यमा प्रदेश नं ३मा देवि सुवेदी ,वविन कुमार लिगल महिला सदस्य कुष्मा कुमारी पन्त विजय भएका छन् ।

केन्द्रिय सदस्यमा प्रदेश नं ४मा गुण निधि काफ्ले महिला सदस्य महिला सदस्य सीता वायाल विजय भएका छन् । केन्द्रिय सदस्यमा प्रदेश नं ५मा धुव्र प्रसाद दाहाल ,कृष्ण प्रसाद श्रेष्ठ,शिशिर लम्साल ,महिला सदस्य सुष्मा शर्मा विजय भएका छन् । केन्द्रिय सदस्यमा प्रदेश नं ६मा विरेन्द्र वहादुर मल्ल महिला सदस्य जय कुमारी के।सी विजउ भएका छन् ।

केन्द्रिय सदस्यमा प्रदेश नं ७ मा वासुदेव सिंह ऐतवाल ,हरि शंकर ठाकुर , महिला सदस्यमा जागृति बोगटी विजय भएका छन् । कुल ५सय ६७ मतदाता रहेकोमा ५ सय ट मत खसेको थियो । संघमा निर्वाचनका लागि जम्मा ४६ जनाले उमेदवारी दिएका थिए । नेपाल –भारत मैत्री संघको सातौं केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शनिबारबाट शुरु भएको हो ।

संघको केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शुरु प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री संजय कुमार गौतमले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन् गरेका थिए ।


प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP