नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कृषि अनुसन्धान निर्देशनालयसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजनामा छौं: मन्त्री पौडेल
कृषि अनुसन्धान निर्देशनालयसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजनामा छौं: मन्त्री पौडेल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ९, २०७७ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान निर्देशनालयसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजनामा छौं: मन्त्री पौडेल

खजुरा (बाँके) । लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आफ्नो मन्त्रालय कृषि अनुसन्धान निर्देशनालयसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजनामा रहेको बताउनुभएको छ ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराको आयोजनामा आज खजुरामा भएको दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको अवस्थामा अनुसन्धानको क्षेत्रमा काम गरिरहेका कार्यालयहरुसंग सहकार्य गर्ने योजनामा मन्त्रालय रहेको बताउनुभयो । कम्तीमा एउटा जिल्लामा एउटा स्रोत केन्द्र बनाउने तयारीमा मन्त्रालय रहेको जानकारी समेत दिनुभयो । नीति कार्यान्वयनमा समस्या हुँदा अपेक्षित परिणाम नदेखिएको बताउनुभयो ।

मन्त्रालयका सचिव रेवतीरमण पौडेलले अनुसन्धानबाट आएका नयाँ नयाँ प्रविधिहरु ग्रहण गरेर मन्त्रालय मातहतका कार्यालयमा प्रविधि हस्तान्तरण गर्न इच्छुक रहेको बताउनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका निर्देशक अमर बहादुर पुनले मन्त्रालयसंग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले आवश्यकता अनुसार मूल बीउ र स्रोत बीउ उपलब्ध गराउने बताउनुभयो । कोषेवाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा.राजेन्द्र दराईले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश निर्देशनालय मातहतका कार्यालय प्रमुख र प्रतिनिधिहरुको सहभागिता थियो । दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठीमा विभिन्न कार्यालयहरुले आ-आफ्ना कार्यालयहरुको प्रगति विवरण प्रस्तुत गरेको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका प्राविधिक अधिकृत तथा सूचना अधिकारी रविन गिरीले जानकारी दिनुभयो ।
No description available.
No description available.
No description available.


प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP