Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • तुलसीपुरमा कलेज बस दुर्घटना,१ जनाको मृत्यु,१५ घाइते
तुलसीपुरमा कलेज बस दुर्घटना,१ जनाको मृत्यु,१५ घाइते
RSG-2
घाइते १२ जनाको कोहलपुरमा उपचार हुँदै
सौरभ गिरी
मंगलबार, चैत १०, २०७७ सौरभ गिरी
तुलसीपुरमा कलेज बस दुर्घटना,१ जनाको मृत्यु,१५ घाइते

नेपालगन्ज । तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटनामा भएको छ ।

कलेज बस दुर्घटनामा परी एक जना विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी जानकारी दिएको छ। तुलसीपुर १६ स्थित सरैया घुम्तीमा आज विहान ६ बजे बस दुर्घटना भएको दाङबाट सुभाष रिजालले बताएका छन्।

दुर्घटनामा तुलसीपुर १६ की १८ बर्षीया सम्झना केसीको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते मध्ये १० जनालाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याएर थप उपचार गरिरहेको रिजालले बताए। घाइते मध्ये ३ जनाको आँखामा चोट लागेका कारण तुलसीपुरस्थित रक्षाचौर आँखा अस्पतालमा लगीएको रिजालले बताए ।

त्यस्तै अन्य २ जना घाइतेलाई कोहलपुर ल्याइरहेको कलेजका शरद गौतमले जानकारी दिएका छन्। तिब्र गतीमा गुडेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना पश्चात बस चालक फरार रहेका छन् भने बसका सह -चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ६ हजार बढी किशोरीलाई 'एचपीभी खोप' लगाइँदै
बाँकेमा ६ हजार बढी किशोरीलाई 'एचपीभी खोप' लगाइँदै
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP