prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरी बर्दियाद्वारा अवैध सामान बरामद
सशस्त्र प्रहरी बर्दियाद्वारा अवैध सामान बरामद
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ११, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बर्दियाद्वारा अवैध सामान बरामद

बर्दिया । सशस्त्र प्रहरीले बर्दियामा अबैध सामान बरामद गरेको छ ।

paribartan 1

जिल्लाका सीमा नाकाहरुमा विओपीहरु बिस्तार गरेसँगै सीमा इलाकाहरुमा सशस्त्र प्रहरीको सक्रियता र उपस्थिति बढ्दै गएको छ । 

यसै क्रममा आज सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेडक्वाटर बर्दिया तथा मातहतमा रहेका विभिन्न कार्यालयहरुबाट खटिएको सीमा गस्ती र पिकेट टोलीले जिल्लाका विभिन्न नाकाहरुबाट भारतबाट चोरी पैठारी गरी नेपालतर्फ भित्र्याउँदै गरेको ७९ हजार १ सय ५० रुपैयाँ बराबरको सुर्तिजन्य पदार्थ, कस्मेटिक सामान, मोटरसाइकलका पार्ट्स, मट्टीतेल र इलेक्ट्रोनिक सामान बरामद गरेको छ ।

बरामद गरिएका सामान आवश्यक कार्बाहीको लागि छोटी भन्सार कार्यालय गुलरियामा बुझाइएको छ । 


प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP