नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवामा ४४ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
डुडुवामा ४४ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
banijya office RSG-2
सौरभ गिरी
शुक्रबार, चैत १३, २०७७ सौरभ गिरी
डुडुवामा ४४ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकामा ४४ हजारलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । गाउँपालिकाको स्वास्थ्य शाखाले आज पत्रकार अन्तरक्रिया गरेर चैत २० गतेदेखि सुरु हुने हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रमबारे जानकारी गराएको हो ।

स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले पालिकामा ४४ हजार २१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन ६० जना स्वास्थ्यकर्मी ५९ जना महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको बुथमा औषधि खुवाउनेछन् । गर्भवती, सुत्केरी र सिकिस्त विरामी बाहेक २ वर्ष माथिका सबैलाई औषधि खुवाउने लक्ष्य छ ।

बाँकेसहित १२ जिल्लामा आम औषधि सेवन कार्यक्रम संचालन हुँदैछ । बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनाका बिषयमा छलफल
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनाका बिषयमा छलफल
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP