Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा नरभक्षी बाघको व्यवस्थापन नगरिए आन्दोलन गर्ने चेतावनी
बाँकेमा नरभक्षी बाघको व्यवस्थापन नगरिए आन्दोलन गर्ने चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १४, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा नरभक्षी बाघको व्यवस्थापन नगरिए आन्दोलन गर्ने चेतावनी

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सचिव एवम् सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य डिल्ली गिरीले नरभक्षी बाघको व्यवस्थापन नगरिए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

गिरीले नेपाल सरकार, वन मन्त्रालय, वन विभाग, राष्ट्रिय निकुञ्ज विभाग र त्यसकाे कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय बाँके, डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्जलाई बर्दियाबाट ल्याएकाे नरभक्षी पाटेबाघकाे छिटाे र सहज ब्यवस्थापन गरी सहज र शान्तसंग बाँच्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । "यदि यसरी नै जनतालाई मानसिक तनावमा राख्ने भए हामी संरक्षणकर्मीहरुले पनि बाध्य भयर जनताकाे नेतृत्व गर्दै सरकार (निकुञ्ज) बिरुद्ध आन्दोलन गर्ने अवस्था नआओस्", गिरीले भन्नुभएको छ ।

नरभक्षी बाघकाे आक्रमणबाट कुनै मानवीय क्षति भएमा त्यसकाे ठूलाे मूल्य निकुञ्जले चुकाउनुपर्ने चेतावनी पनि उहाँले दिनुभएको छ । गिरीले भन्नुभएको छ-"मध्यवर्तीका जनता त्रसित हुँदै गएका छन् । दैनिक कामकाज गर्ने स्थानीयहरु बाघको डरले घरबाट बाहिर निस्किन पाएका छैनन् । निकुञ्जको लापरबाहीले स्थानीयहरु मर्कामा परेका छन् ।"

बर्दिया राष्ट्रिय निकुञ्जबाट समातेर ल्याइएर बाँके निकुञ्जको खैरी पोष्टमा राखिएको बाघ मंगलबार विहान ६ बजे भागेपछि स्थानीय त्रासमा छन् ।

निकुञ्जले पनि होसीयारी अपनाउन आग्रह गरिरहेको छ ।


प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP