prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्दियामा हात्तीको माहुते मार्ने बाघ नियन्त्रणमा,चिडियाखाना लैजाँदै
बर्दियामा हात्तीको माहुते मार्ने बाघ नियन्त्रणमा,चिडियाखाना लैजाँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २३, २०७७ बागेश्वरी पोस्ट
बर्दियामा हात्तीको माहुते मार्ने बाघ नियन्त्रणमा,चिडियाखाना लैजाँदै
फोटो:एनटिएनसी–बिएनपी

नेपालगन्ज। हिजो बेलुका हात्तीको  माहुतेलाई बर्दिया राष्ट्रिय निकुञ्ज भित्र मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।

paribartan 1

बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोष,बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट  नियन्त्रणमा लिएको निकुञ्जले  जानकारी दिएको छ ।

हात्तीका माहुते पुलिसराम चौधरी हिजो बेलुका राष्ट्रिय निकुञ्जभित्र गैँडा मचान क्षेत्रमा  गैँडा गन्न जाने क्रममा  पाटेबाघले आक्रमण गरेको थियो।

माउते आक्रमण गर्ने  १० वर्षको भाले पाटेबाघलाई गएराति नै ​टोलीले डार्ट गरि नियन्त्रणमा लिइएको जनाएको छ। 
नियन्त्रणमा लिइएको पाटेबाघलाई सदर चिडियाखाना काठमाडौं पठाउने  तयारी भएको राष्ट्रिय निकुञ्ज बर्दियाले जानकारी दिएको छ।

एक बर्ष को अन्तरालमा बर्दियामा बाघको आक्रमणमा परि ११ जनाको मृत्यु भएको छ।  

 


प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP